KhabarUK

KhabarUK

आर्थिक चलखेल गरेर टिकट वितरण गर्दा इमान्दार कार्यकर्ता पीडामा : शेखर कोइराला (बिज्ञप्तीसहित)

शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि पार्टीले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । बुधबार विज्ञप्तिमार्फत टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न नसकेको बताएका हुन् । टिकट वितरणमा पार्टीले न्याय गर्न…

नेताले रोजे आफन्त, कार्यकर्ता बने बागी

कार्यकर्ता बने बागी

अघिपछि कार्यकर्तालाई झोला बोकाए पनि चुनावमा नेताले आफन्त र आसेपासे रोजेपछि देशैभर बगावत, सबैभन्दा बढी विद्रोही कांग्रेसमा, माओवादी र एमालेबाट पनि स्वतन्त्र उम्मेदवारी कार्यकर्ता भन्छन्– ‘लामो समय पार्टीमा लाग्यौं तर नेतृत्व नातावादभन्दा बाहिर निस्कन सकेन, सधैं आफन्तलाई नै अवसर दिने…

हिजो उम्मेदवारी दर्ता दिन यस्तो रहयो : उत्साहजनक द्रिष्यहरु

उत्साहजनक द्रिष्यहरु

हेटौँडा, वैशाख १३ गते । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन बागमती प्रदेशका विभिन्न जिल्लामा ठूला दलहरूले -याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । सत्तारूढ गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवाद…

उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह : स्थानीय तह निर्बाचनमा

अभूतपूर्व उत्साह

काठमाडौँ, वैशाख १३ गते  । स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता भएको हो । निर्वाचन आयोगका…

देशभर १ लाख ३७ हजारभन्दा बढीको मनोनयन दर्ता

मनोनयन दर्ता

काठमाडौँ — संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै…

नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अदालत र भन्सारमा बसेर ३ करोड ८९ लाख आर्जन, विभिन्न कम्पनी खडा गरेर अकुत सम्पत्ति लगानी काठमाडौँ — नासु पदमा कार्यरत एक कर्मचारीले भन्सार र अदालतमा बसेर करोडौं रुपैयाँ अकुत आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक…

क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ तमू समाज केन्ट यूकेको अध्यक्षमा निर्बिरोध निर्बाचित

गोलमान गुरुङ लन्डन २४ अप्रिल २०२२ । तमु समाज केन्ट यूकेको अध्यक्षमा क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन । शनिबार आशफोर्डको सेन्ट फ्रान्सिस चर्च कम्युनिटी हलमा सम्पन्न समाजको १४ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले गुरुङलाई अध्यक्ष पदमा…

उम्मेदवार संख्या एक लाख नाघ्यो, मधेस प्रदेशमा सबैभन्दा बढी

स्थानीय तहको निर्वाचन

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक निर्वाचन आयोगको प्रणालीमा सोमबार राति ११ बजेको सार्वजनिक गरेको छ । जसमा उम्मेदवार संख्या एक लाख…

लण्डन ट्राफलगर स्क्वायरमा यस बर्षको बुध्द जयन्ति मनाउने तयारी पुरा : बुध्द फाउन्डेसन यूके

बुध्द फाउन्डेसन यूके

लण्डन । लण्डनको मुटु प्रमुख पर्यटकिय स्थल ट्राफलगर स्क्वायरमा यस बर्षको बुध्द जयन्ति मनाउने कार्यक्रम पुरा भएको कुरा बुध्द फाउण्डेसन यूकेको अध्यक्ष तथा एनआरएन अभियन्त दीपक श्रेष्ठले खबर यूकेलाई जानकारी गराएका छन । आगामी मे २२ तारिखमा लन्डनको ट्राफल्गर स्क्वायरमा…

गुरुङ (तमु) समाज स्विन्डोनको अध्यक्ष्यमा श्रीमती तीजु गुरुङ निर्बाचित

गुरुङ (तमु) समाज स्विन्डोन

स्विन्डन । स्विन्डन स्थित रोयल ब्रिटिश लिजन क्लबमा सम्पन्न गुरुङ समाज स्विन्डनको हिजो आईतबार अप्रिल २४ तारिख २०२२ मा बसेको दशौं साधारण सभा तथा पाँचौ अधिबेशनले समाजको अध्यक्षमा संस्थापक आमा समुह प्रमुख श्रीमती तीजु गुरुङलाई निर्वाचित गरेको छ । मध्यान्ह…