KhabarUK

KhabarUK

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

नेपाली कांग्रेस

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसले कारबाही गर्ने चेतावनी दिएको छ । यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर…

खेलाडीहरुको सेवा सुबिधाबारे कुरा उठाउँदा रोहित निकालिए

रोहित चन्द

खेलाडीका लागि सेवासुविधाबारे कुरा उठाएपछि रोहित चन्दलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमबाटै हटाइदिए । त्यसबारे कुरा गर्न खोजेका ९ खेलाडीले पनि उनले बारम्बार ‘घर जा’ भनेपछि टिम छाडेका छन् । काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)…

स्थानीय चुनावमा जम्मा एक लाख ५२ हजार ४६५ उम्मेदवार

स्थानीय चुनाव

काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार…

बुधबारबाट उद्योगमा घोषित लोडसेडिङ, बिजुली काट्नुअघि जानकारी दिइने

उद्योगमा घोषित लोडसेडिङ

काठमाडौँ — बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका…

सिनियर खेलाडीलाई टिमबाट फालिने भएपछि १० प्रमुख खेलाडीले प्रशिक्षण छाडे

१० प्रमुख खेलाडी

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेका छन् । रोहित चन्दसहित १० खेलाडीले मंगलबार राति नै खेलाडी टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल छाडेका थिए । ती सबै खेलाडी…

सातामा दुई दिन बिदा दिने सरकारकाे निर्णय, विद्यालय र क्याम्पस २ दिन नै बिदा

सातामा दुई दिन बिदा

जेठ १ गतेबाट लागू हुने गरी कार्यालय समय बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कायम काठमाडौँ — सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय…

स्रोत छैन, छुट मात्रै : राजनितीक दलहरुको चुनावी घोषणापत्र

चुनावी घोषणापत्र

काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले धमाधाम आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । मुलुकका प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सङ्कल्प, घोषणापत्र, अपिलको नाउँमा आफ्ना योजना र कार्यक्रम सार्वजनिक गरेका हुन् । पार्टीहरूले सार्वजनिक…

गठबन्धनले बागीलाई फकाउने, नमाने कारबाही गर्ने

गठबन्धन

काठमाडौँ — सत्ता गठबन्धन दलले पार्टीको निर्णयविपरीत स्थानीय तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने र त्यति गर्दा पनि उम्मेदवारी फिर्ता नलिए अनुशासनको कारबाही गर्ने नीति लिएका छन् । त्यसका लागि दलहरूले देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर…

के परिवर्तन गर्न चाहान्छन ट्वीटरमा इलन मस्क

ट्वीटरमा इलन मस्क

एजेन्सी । बारम्बार विवादित ट्वीट गर्दै आएका विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले अन्ततः ट्वीटर नै किनेका छन् । तर पैसा कमाउन नभई अभिव्यक्ति स्वतन्त्रताका लागि किनेको उनको दाबी छ । विज्ञहरूले भने उनको अभिव्यक्ति पत्याइरहेका छैनन् । मस्कले आफ्ना कम्पनीहरू टेस्ला र…

मोटरसाइकल, मोबाइल, मदिरालगायत १० प्रकारका १० प्रकारका विलासीका वस्तु आयातमा रोक (सूचीसहित)

विलासीका वस्तु

काठमाडौं : सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा मंगलबार सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । मन्त्रालयले वैशाख १३ गतेअगाडि…