KhabarUK

KhabarUK

चुनाव चिन्ह नभेटिएपछि स्वतन्त्र उम्मेदवार धर्नामा

उम्मेदवार धर्नामा

जनकपुरधाम : धनुषाका लागि प्रकाशन गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नभेटिएपछि जनकपुरधामको एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्। निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा…

कांग्रेसलाई २३ बाट ९३ सिटमा पुर्‍याउने नेता रामचन्द्र पौडेलको दावी

रामचन्द्र पौडेल

तनहुँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले केपी ओलीको गठबन्धन पुरातनवादी र देशलाई पछाडि फर्काउन चाहनेहरुको भएको आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आइतबार दमौलीमा गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष…

जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने : अध्यक्ष ओली

अध्यक्ष ओली

मकवानपुर — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दाबी गरेका छन् । हेटौंडामा आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएको टिप्पणी…

जेष्ठता र वरिष्ठताक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक : प्रधानमन्त्रीको देउवाको ‘तेस्रो काण्ड’

प्रहरीको महानिरीक्षक

प्रधानमन्त्री देउवाले सुरक्षा संगठनको चेन अफ कमाण्ड नै खलबलिने गरी ‘आफूले रुचाएका’ सिंहलाई बढुवा गरेर अरु दुईजना वरिष्ठलाई पाखा लगाएका छन् । काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठता र वरिष्ठताक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजीपी) धीरजप्रताप सिंहलाई…

आईजीपी नियुक्तिमा वरियता र विधि मिचिएको भन्दै शेखर कोइरालाद्वारा आलोचना

शेखर कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको भन्दै सकारको आलोचना गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् । ‘वरियता…

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल र नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह

महानिरीक्षक

काठमाडौँ — आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक पदमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आजबाट पूरा हुँदै छ । उनी भोलिबाट अवकाशमा जाने छन् ।…

पच्यु चिवा जीत गुरुङ सिक्लेस पार्चे समाज यूकेको अध्यक्षमा निर्बाचित

पच्यु चिवा जीत गुरुङ

ह्यमसायर । कास्कीको पर्यटकिय गाउँ सिक्लेस पार्चे पुर्ख्यौली घर भई हाल बेलायत बसोबास गरिरहेका सिक्लेस तथा पार्चेलीहरुको समाज- सिक्लेस पार्चे समाज यूकेको अध्यक्षमा गुरुङहरुको (तमुहरुको) खेगी (धर्म ग्रन्थ) ज्ञाता तथा समाजसेवी पच्यु चिवा जीत गुरुङ निर्बाचित हुनुभएको छ । तमु…

सत्तारुढ दल बहेकका अन्य दलसँगको तालमेल तत्काल खारेज गर्ने : सत्ता गठबन्धन

गठबन्धन

काठमाडौं । सत्ता साझेदार दलबीच पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही…

परराष्ट्रमन्त्री नारायण खड्का महत्वपूर्ण कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा

परराष्ट्रमन्त्री नारायण खड्का

भू–राजनीति र भू–अर्थशास्त्रका लागि महफ्वपूर्ण मानिने ‘रायसिना डायलग’ मा भाग लिन गएनन् मन्त्री खड्का काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का महत्त्वपूर्ण सम्मेलनमा भाग लिने कूटनीतिक निम्तो छाडेर पार्टीगत चुनावी प्रचारमा होमिएका छन् । भारतमा बिहीबार सम्पन्न भू–राजनीति र भू–अर्थशास्त्रमा महत्त्वपूर्ण मानिने ‘रायसिना…

उम्मेदवारहरूले आज अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

स्थानीय तहको निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ता लिन चाहने उम्मेवारले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोयन फिर्ता लिन सक्ने छन्…