KhabarUK

KhabarUK

एआईजीपी पोखरेलको रिट हेर्दाहेर्दैमा : आईजीपी नियुक्ति विवाद

आईजीपी नियुक्ति विवाद

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटको सुनुवाइ सुष्मलता माथेमाको इजलासले हेर्दाहेर्दैमा राखेको छ । एआईजीपी पोखरेलले सिंहलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट…

तानियो रातो मच्छिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथ

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई रथारोहण गरेर जात्रा सुरु भएको छ। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त:बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार…

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउने संकेत

अमेरिकी सर्वोच्च अदालत

सर्वोच्च अदालतको दस्ताबेजमा गर्भपतनमा महिला अधिकार स्थापित गर्ने सन् १९७३ को निर्णय ‘अत्यन्त गलत’ भएको उल्लेख मानवअधिकारवादीहरुद्वारा अमेरिकी सर्वोच्च अदालत अगाडि र अन्य विभिन्न स्थानमा विरोध प्रदर्शन वासिङ्टन — अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारसम्बन्धी कानुन उल्ट्याउन लागेको समाचार बाहिरिएको छ ।…

राहुल गान्धी काठमाडौंमा, विवाद दिल्लीमा

राहुल गान्धी

एउटा भिआइपी विवाह समारोहमा सहभागी हुन सोमबार साँझ काठमाडौं आएका भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी मंगलबार दिनभर दिल्लीमा विवादित बने । सोमबार राति ठमेलको एउटा नाइट क्लबमा राहुल मंगोलियन अनुहारकी एक युवतीका साथमा देखिएको भिडियो सार्वजनिक भएपछि सत्तारूढ भारतीय जनता…

लिभरपुल च्याम्पियन्स लिगको फाईनलमा

इंग्लिस क्लब लिभरपुल

इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा १० खेलाडीमा झरेको भिल्लारियललाई ३-२ गोलले हराउँदै समग्रमा ५-२ गोलको अग्रता बनाएर लिभरपुल फाइनलमा पुगेको हो । पहिलो लेगमा २-० को जित निकालेको…

एआईजीपी पोखरेलको रिट न्यायाधीश माथेमाको इजलासमा

एआईजीपी पोखरेल

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटको सुनुवाइ सुष्मलता माथेमाको इजलासमा हुने भएको छ । एआईजीपी पोखरेलले सिंहलाई आईजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्नुपर्ने मागसहित सोमबार सर्वोच्चमा रिट…

एमाले गाउँपालिका अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी

गाउँपालिका अध्यक्ष

ओखलढुंगा — नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मनिष भनिने मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो । उनीविरुद्ध बैंकिङ कसुर…

कलाकारहरू भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

कांग्रेस प्रवेश

काठमाडौँ — अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई…

बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने !

भारतीय प्रधानमन्त्री

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री…

स्थानीय चुनावमा ६८ वटा संस्थाका २० हजार पर्यवेक्षक

२० हजार पर्यवेक्षक

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६८ वटा संस्थाले २० हजार पर्यवेक्षक खटाउने जिम्मा पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अनुमानित सङ्ख्या पेश गर्न भनेकोमा अहिलेसम्मको विवरणअनुसार पर्यवेक्षकको सङ्ख्या २० हजार पुगेको निर्वाचन वैदेशिक…