KhabarUK

KhabarUK

लुम्बिनिमा बुध्द जयन्तिको तयारी, मोदीका लागि लुम्बिनीमा ४ हेलिप्याड

लुम्बिनीमा ४ हेलिप्याड

लुम्बिनी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ मा नेपाल आउने भएपछि लुम्बिनीमा चहलपहल बढ्न थालेको छ । २५६६ औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रम लागि मोदी हेलिकोप्टरबाट लुम्बिनी आउन लागेका हुन् । उनको अवतरणका लागि चारवटा हेलिप्याड बनाइँदै छ । अन्तर्राष्ट्रिय…

प्रधानमन्त्री र मन्त्री सबैले आचारसंहिताविपरीत चुनावी प्रचारमा

चुनावी प्रचारप्रसार

कुनै सार्वजनिक निकायको स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न नपाउने व्यवस्था भए पनि प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टर लिएर चुनावी दौडाहामा रूपन्देही — प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका…

पोखरामा एमालेलाई विरासत जोगाउन‚ गठबन्धनलाई भत्काउन चुनौती

पोखरामा एमाले

सत्ता गठबन्धनलाई वडामा तालमेल नभएकाले भोट काटिन सक्ने डर छ । एमालेका लागि पार्टी विभाजनको असर मुख्य चुनौती बनेको छ ।  मुख्य निर्वाचन कार्यालयले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार, पोखरा महानगरपालिकाको मेयरमा २३ र उपमेयरका आठ जनाको उम्मेदवारी परेको…

प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने

प्रचण्ड र देउवा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले…

ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईले…

गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारी र पत्रकार पुरस्कृत

उत्कृष्ट कर्मचारी र पत्रकार

काठमाडौँ । गोरखापत्र दैनिकको १२२औँ वार्षिकोत्सव एवं गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा संस्थानमा कार्यरत कर्मचारी एवं पत्रकारहरूलाई विभिन्न पुरस्कार प्रदान गरिने भएको छ । संस्थानले प्रदान गर्दै आएको उत्कृष्ट कर्मचारी पुरस्कार सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर-सीटीपी शाखामा कार्यरत नरेन्द्रबहादुर श्रेष्ठलाई प्रदान…

मतदाता धम्क्याउँदै प्रचन्ड र आरजु देउवा राणा

प्रचन्ड र आरजु देउवा राणा

चितवन र डडेलधुरा — पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको अभिव्यक्तिको आलोचना भएको छ । दाहालले छोरी रेनुले भरतपुरमा नजिते देश दुर्घटनामा पर्ने भन्दै मतदाता तर्साउन खोजेका थिए भने…

जगन्नाथ पौडेललाई फकाउन पुगेका रामचन्द्र पौडेलले पाएनन् सकारात्मक प्रतिक्रिया

रामचन्द्र पौडेल

चितवन — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसेको भरतपुरको सिराइचुली होटलमा पुगेको भरतपुर महानगरका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको टोलीले बिहीबार बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर चुनावी अभियानमा निस्केको छ । गठबन्धनले मेयर पदमा माओवादी केन्द्रकी…

नाटकिय खेलमा सिटीलाई हराउँदै रियाल मड्रिड फाईनलमा

रियाल मड्रिड

म्यान्चेस्टर सिटीलाई प्रतियोगिताको इतिहासमा सबैभन्दा नाटकीय पुनरागमन गर्दै रियाल मड्रिड च्याम्पियन्स् लिगको फाइनलमा पुगेको छ । इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट पुनारगमन गर्दै रियलले फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो । बुधबार राती सम्पन्न च्याम्पियन्स् लिग अन्तर्गत सेमिफाईनलको दोश्रो लेगमा…

निबर्तमान उप-मेयर काउन्सिलर लक्ष्य गुरुङ पुन: काउन्सिलरमा बिजयी

काउन्सिलर लक्ष्य बहादुर गुरुङ

लन्डन । पुरानो घर ताङतिङ कास्की भई पोखरा काठमान्डौ हुँदै हाल लण्डन बस्दै आउनुभएका भुपु गोर्खा तथा सफल ब्यवसायी अनि सामाजिक अभियान्त निबर्तमान उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुङ (लक्ष्य गुरुङ) बार्नेट काउन्सिल अन्तर्गत एजवेयरबरी वार्डबाट बेलायतको स्थानीय चुनाव २०२२ मा…