भारतीय प्रधानमन्त्री मोदीको स्वागतको लागि लुम्बिनीमा तयारी पूरा

लुम्बिनी : बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । २५६६ औं बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदीको लुम्बिनी भ्रमण हुन लागेको हो । मोदी भारतीय शहर कुशीनगरबाट हेलिकोप्टरमार्फत सोमबार मध्याह्न लुम्बिनी अवतरण गर्ने…







