KhabarUK

KhabarUK

विदेश पढ्नलाई नेपालबाट साढे ४३ अर्ब ६७ करोड रुपैयाँ बाहिरियो

विदेश पढ्न

विदेश अध्ययनमा ठूलो रकम बाहिरिए पनि उनीहरुबाट रेमिट्यान्स आप्रवाहमा न्यून योगदान काठमाडौँ — दोस्रो चरणको लकडाउन खुलेयता विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मुलुकबाट विदेशमा अध्ययन शीर्षकमा ४३ अर्ब ६७…

तामाङ सोसाईटी अफ युकेले बुद्ध जयन्ती मनायो

तामाङ सोसाईटी

कृष्णप्रसाद शर्मा , ४ जेठ लण्डन । बेलायतमा सामाजिक संस्थाको रूपमा परिचित तामाङ सोसाईटी अफ युकेले भव्य रूपमा बुद्ध जयन्ती मनाएको छ । बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात मे १६ मा बेलायतको अल्टरसट स्थित गुम्बामा एक कार्यक्रम बीच धुमधाम संग…

मतगणना अपडेट : ९४ सय बढी उम्मेदवार विजयी, नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा

मतगणना अपडेट

काठमाडौंः गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही ठाउँमा पहिलेदेखि नै पकड भएका पार्टीले सहज जित निकालिरहेका छन् भने केही ठाउँमा अघिल्ला निर्वाचन हेरी परिणाम फरक आएको छ । त्यस्तै केही ठाउँमा स्वतन्त्र उम्मेदवारले…

कीर्तिमानी संसद अबरोध हट्यो, एमाले बिनासर्त संसद् फर्कियो

प्रतिनिधि सभा

काठमाडौँ । प्रतिनिधि सभाको कीर्तिमानी अवरोध प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अन्त्य गरेको छ । अवरोधका क्रममा उठाइएका मागमा ठोस सम्बोधन नभए पनि एमालेले दुई आधार पेस गर्दै अवरोध अन्त्य गरेको हो । फरक तरिकाबाट आफ्ना मागमा प्रतिवाद जारी राख्ने गरी अवरोध…

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित ६ हजार बढी मतले पछाडि

काठमाडौं

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १६ हजार ६२ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मत प्राप्त गरेका छन्…

पछील्लो मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस २ सय १ स्थानीय तहमा विजयी

स्थानीय तह चुनाव

काठमाडौँ — स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुने मतपरिणामले देखाएको छ । बुधबार बिहान १० बजेसम्मको परिणामअनुसार कांग्रेसले २ सय १ स्थानीय तहमा विजय हासिल…

भरतपुरमा विजय सुवेदीभन्दा रेणु दाहाल १७१२ मतले अगाडि

भरतपुर

चितवन :भरतपुर महानगरपालिकाको सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल अगाडि बढेकी छन्। बुधबार बिहान २७ हजार ४३८ मत गणना हुँदा रेणुले ९ हजार ९७० मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मत…

विराटनगरमा गठबन्धनका नागेश कोइराला जिततर्फ लम्किँदै उपमेयरमा एमालेको शिल्पा अगाडी

विराटनगरमा

विराटनगर । विराटनगर महानगरको मतगणना जारी रहँदा गठबन्धन मेयर नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनकै उपमेयरका उम्मेदवार अमरेन्द्र यादव भने एमालेकी शिल्पा कार्कीभन्दा पछि परेका छन् । हालसम्म ४० हजार २७२ मत गणना भएकोमा नागेशले ३ हजार १०१…

६२५ पालिकामध्ये कुन पार्टी कतिऔ स्थानमा [पच्छिलो विवरण]

मतगणना जारी

काठमाडौँ — आइतबार बिहान सवा १० बजेसम्म ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा गरी सबै महानगरमा मतगणना जारी रहेको छ । त्यस्तै, ११ वटै उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ…

आइतबारको बिदा आजदेखि लागूः यस वर्ष १२९ दिन छुट्टी (सूचीसहित)

आइतबारको बिदा

काठमाडौं । आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ । सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष ९१ दिन त सार्वजनिक बिदा…