KhabarUK

KhabarUK

झापामा ओली र सिटौलालाई चुनौती बन्दै राप्रपा

ओली र सिटौला

बिर्तामोड — गृहजिल्ला भएकाले एमाले अध्यक्ष केपी ओली प्रायः झापा आइरहन्छन् । दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, गौरादह, गौरीगन्जलगायत स्थानका सभामा उनी सहभागी भइरहन्छन् । तर, यसपालि एउटा सभा अलि फरक ठाउँमा गरियो । वैशाख २० मा एमालेले पहिलो पटक ओलीको…

भरतपुरमा रेनु दाहालको अग्रता कायमै : पाँच हजार मतले अघि

रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका रेनु दाहालले पाँच हजार १३३ मत अन्तरले अग्रता लिनुभएको छ । उहाँले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले…

काठमन्डौमा बालेन र सुनिताको अग्रता कायमै, पछिल्लो परिणाम

बालेन र सुनिता

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तर बनाएका छन् । सुरुदेखिनै अग्रता कायम गरेका बालेन्द्रले शनिबार बिहानसम्म ३२ हजार ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका एमालेका…

स्थानीय तहको दोस्रो कार्यकाल सुरु

दोस्रो कार्यकाल सुरु

काठमाडौँ । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको नयाँ कार्यकाल शुक्रबारदेखि सुरु हुँदैछ । यो नेपालको संविधान २०७२ अनुरूप स्थापित स्थानीय तह सरकारको दोस्रो कार्यकाल हो । यससँगै जनताको घरदैलोमा पुगेको सिंहदरबारको सेवा पनि दोस्रो पटक सुचारु हुँदैछ । केही पलिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथग्रहण गरिसकेका…

सांसदबाट राजीनामा दिएर मेयर उठेकाहरूलाई मतदाताले पत्याएनन्

मतदाताले पत्याएनन्

काठमाडौं: मेयरको उम्मेदवार बन्न मधेश प्रदेश सभाबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ उनी सर्लाही क्षेत्र ४ (ख) का प्रदेश सभा सदस्य थिए। त्यता राजीनामा बुझाएर उनी सर्लाहीको गोडैता नगरपालिकाको…

‘सुन्दरी प्रतियोगिताका आयोजकबाट किशोरीमाथि बलात्कार’

बलात्कार

काठमाडौँ — आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी छन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको…

बाबुराम भट्टराईको गृहजिल्ला गोरखा माओवादीमय बन्‍यो

स्थानीय तह चुनाव

११ पालिकामध्ये माओवादीले ९, कांग्रेसले जित्यो २ काठमाडौँ- ११ पालिका रहेको गोरखामा सबैको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये माओवादीले ९ पालिका जितेको छ भने कांग्रेसले २ पालिका जितेको छ । गोरखा जसपाका संघीय परिषद्‌का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…

नवनिर्वाचित प्रमुख र अध्यक्षलाई न्यायाधीशबाट शपथ ग्रहण : भोली शुक्रबारदेखि नयाँ कार्यकाल सुरु

शपथ ग्रहण

काठमाडौं । वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल भोलि जेठ ६ गतेबाट सुरु हुने भएको छ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार…

दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी

प्रतिनिधि सभा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ…

प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदित

४ राजदूत

काठमाडौँ — संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेको छ । बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको हो । यसरी अनुमोदित हुने प्रस्तावित…