यौन हिंसाविरुद्ध रोष बढ्दै : आरोपित मनोज पाण्डे पक्राउ

बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरीको हदम्याद हटाउन र त्यस्ता मुद्दामा ‘फास्ट ट्रयाक’ अदालत स्थापना गर्न माग काठमाडौँ — आठ वर्षअघि भएको एउटा सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीले आफूमाथि आयोजकबाट गरिएको बलात्कार र यौन शोषणको घटना सार्वजनिक गरेसँगै सामाजिक अभियन्ता, अधिकारकर्मी तथा…