प्रधानमन्त्री देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने
असार अन्तिम साता भ्रमण गर्ने गरी तयारी सुरु, देउवाको भ्रमणअघि प्रधानसेनापति शर्मा वासिङ्टन डीसी जाँदै काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि…






