KhabarUK

KhabarUK

विमान दुर्घटना अपडेटः १६ वटा शव भेटियो, अरुको खोजी जारी- मुस्ताङका सिडिओ

विमान दुर्घटना

मुस्ताङ । तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अरुहरुको खोजी भइरहेको उनले बताए । हिजो बिहानदेखि हराएको विमान आज बिहान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको थियो ।…

आज च्याम्पियन्स लिग उपाधिका लागि लिभरपुल र रियल भिड्दै

च्याम्पियन्स लिग फुटबल

यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज शनिबार राति हुँदैछ । फ्रान्सको पेरिसमा हुने फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ । उपाधिका लागि लिभरपुल र रियल मैदान उत्रदै…

जबर्जस्ती करणीसम्बन्धी कानून संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्रचार

प्रधानमन्त्री कार्यालय

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कसुरमा काबु बाहिरको परिस्थितिमा कानूनले तोकेको हदम्यादभित्र जाहेरी…

पोखराका नवनिर्बाचित मेयर आर्चायलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

मेयर आर्चाय

काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छ । निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी…

युक्रेनको सहायताभन्दा विद्यालयको सुरक्षालाई प्राथमिकता दिन ट्रम्पको सल्लाह

डोनाल्ड ट्रम्प

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासको एक प्राथमिक विद्यालयमा भएको हमलाप्रति प्रतिक्रिया दिँदै अमेरिकाले युक्रेनलाई दिने सहयोगभन्दा आफ्नो विद्यालयको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । पूर्व राष्ट्रपति ट्रम्पले युक्रेनलाई अर्बौं डलर सहयोग गर्न सक्ने अमेरिका आफ्ना बालबालिकालाई सुरक्षित…

निर्वाचन सक्यो, काम खोज्न भारततिरै

काम खोज्न भारततिरै

धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिका खैरीघाटका वसन्त ओड भारतको बेंगलोरमा चौकीदारीको काम गर्छन् । उनी भारतमा काम गर्न थालेको २० वर्षभन्दा बढी भयो। यो अवधिभित्र उनले नेपालमा आएर ५/६ पटक भोट हाले पनि । ‘नेताहरूले फोनका फोन गरे हजुर त्यही…

फरार रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

रञ्जन कोइराला

काठमाडौँ — सर्वोच्च अदालतले यसअघिको फैसला बदर गरेसँगै सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला शुक्रबार पुनः पक्राउ परेका छन् । व्यक्ति हत्या अभियोगमा जन्मकैदको सजाय पाएर पनि सर्वोच्चले दुई वर्षअघि कैदमा भारी छुट दिएपछि कोइराला छुटेका थिए । जन्मकैदको सजाय घटाएर…

श्रीमतीको पराजयाले काठमाण्डौ महानगरमा प्रकाशमानलाई धक्का

प्रकाशमान

पार्टी महाधिवेशनको दाउपेच स्थानीय चुनावमै प्रयोग गर्दा राष्ट्रिय राजनीतिमा कमजोर काठमाडौँ — कांग्रेसको काठमाडौं महानगर समितिले वैशाख ७ मा नगर प्रमुखका लागि पाँच जनाको नाम सिफारिस गर्दा पहिलो नम्बरमा नीलकाजी शाक्य र पाँचौं नम्बरमा प्रगतिमान रन्जित थिए । पार्टीको गत असोजमा…

निजगढ विमानस्थल बनाउन सर्वोच्चको रोक

निजगढ विमानस्थल

काठमाडौं : सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय बिहीबार बदर गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले उपयुक्त विकल्प हेरेर वैकल्पिक विमानस्थल…

सर्वोच्च अदालतले यसअघिको फैसला उल्टाएपछि रञ्जन कोइराला फरार

रञ्जन कोइराला

काठमाडौँ — पत्नी हत्यामा जन्मकैद पाएका सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको सजाय घटाउने आफ्नै पूर्वफैसलालाई सर्वोच्च अदालतले बदर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको इजलासले बिहीबार कोइरालालाई २० वर्षको जन्मकैद नै…