२०औ गोर्खा कप २०२२ भब्य रुपमा सम्पन्न, केन्ट FC र ब्रिगेड ब्वायज क्लब बिजयी

ईन्द्र घोथाने४ जुन २०२२ । ह्याम्पसायर, अल्डरसट । तमु धिं यूकेले हरेक बर्ष आयोजना गर्ने बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो खेलकुद कार्यक्रम- २०औ गोरखा कप २०२२ भब्य अनि सभ्य रुपमा सुसम्पन्न भएको छ । बेलायत अल्डरसट स्थित कुइन्स एभेन्यु खेलकुद मैदानमा…







