KhabarUK

KhabarUK

मिटर ब्याजको मार, गृह मन्त्रालयले विज्ञप्ति

मिटर ब्याज

प्रहरी भन्छ, ‘सुरूमा सहमतिमै गैरकानुनी लेनदेन गर्ने र पछि व्यवहार बिग्रेपछि उजुरी गर्न आउने प्रवृत्ति बढ्यो’ विराटनगर — विराटनगर महानगरपालिका–८ की अञ्जना कोइरालाले छोराको उपचार गराउन २०७७ मंसिरमा स्थानीय रुसिएल खानमसँग २ लाख रुपैयाँ ऋण लिएकी थिइन् । पटक–पटक गरेर ५…

पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

निमा नुरु शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण सङ्घको शुक्रबार सम्पन्न निर्वाचनबाट निमानुरु शेर्पा निर्वाचित हुनु भएको छ । शेर्पाले प्रत्यासी राजेन्द्र मान श्रेष्ठलाई ६१३ मतान्तरले पछि पार्दै विजयी हुनु भएको छ । अध्यक्ष शेर्पाले ७३५ मत र श्रेष्ठले १२२ मत ल्याउनु भएको थियो…

किर्तिमानी हिमाल आरोही निर्मल पुर्जालाई बेलायती महारानीबाट “एमबीई”बाट बिभुषित

निर्मल पुर्जा

लण्डन । “१४ पिक्स- नोथिङ इज इम्पोसीबल” को प्रमुख पात्र भुपु गोर्खा सैनिक निर्मल पुर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित बिभुषण “एमबीई”बाट बिभुषित भएका छन । किर्तिमानी युवा हिमाल आरोही निर्मल पुर्जालाई हिजो जुन ८ तारिख २०२२ साल बुधबार विन्डसोर…

तनहुँको एक पालिका प्रमुखको कार्यकक्षमा प्रधानमन्त्री देउवा भन्दा माथि ओलीको तस्बिर

पालिका प्रमुख

तनहुँ । तनहुँको एक पालिकाको प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेको पाइएको छ । एक राजनितीक पार्टीका अध्यक्षको तस्विर राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् । भिमाद नगरपालिकाको प्रमुख दधिराज सुवेदीको कार्यकक्षमा अध्यक्ष ओलीको तस्बिर…

नेपालमा यसबर्ष पनि मनसुनी विपद्को जोखिम उच्च

मनसुनी विपद्को जोखिम उच्च

गत वर्ष ठूलो क्षति पुर्‍याएको सिन्धुपाल्चोकको हेलम्बु र तल्लो तटीय क्षेत्रमा बाढीपहिरोको जोखिम उत्तिकै काठमाडौँ — सधैं १३ जुन (जेठ ३०) आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि ५ जुन (२२ जेठ) मै भित्रिएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी…

प्रतिनिधिसभामा दर्ता भएका ६१ विधेयक जहाँको तहीँ

प्रतिनिधि सभा

प्रतिनिधिसभामा दर्ता भएका विधेयक पारित नभए हालका जनप्रतिनिधिको कार्यकाल सकिएपछि स्वतः निष्क्रिय हुने काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुने चर्चा चलेसँगै संसद्मा अड्किएका विधेयकको अवस्था के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ । निर्वाचन आयोगले आउँदो मंसिर पहिलो सातासम्म चुनाव…

जसपामा विवाद अझ बल्झिदै, बाबुराम पक्षको असन्तुष्टि

जसपामा विवाद

अध्यक्ष यादवले टिकट वितरणमा संस्थागत निर्णय नगरेको र सत्ता गठबन्धनसँगको निर्णयमा पार्टीभित्र परामर्श नगरेको आरोप काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) मा स्थानीय तहको निर्वाचनलाई लिएर विवाद बल्झिएको छ । पार्टीमा निर्वाचनको समीक्षा गर्नुपर्नेमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक नै…

नेकपा एसको आन्तरिक विवाद उत्कर्षमा

नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् ।…

सरकार फेरियो, मन्त्री फेरिए तर मलको कथा फेरिएन : गगन थापा

गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकार र मन्त्री फेरिए पनि मलको कथा नफेरिएको बताएका छन् । संसद्मा जारी मन्त्रालयगत बजेट छलफलमा भाग लिँदै थापाले यस पटक पनि मलको अभाव हुने भन्दै सरकारलाई फरक तरिकाले काम गर्न आग्रह…

बिगेसोद्वारा चरणबद्ध आन्दोलन गर्ने घोषणा

ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)

गणेश राई । ब्रिटिस गोर्खासरह बेलायतमा आवासीय सुविधा पाउन सिंगापुर पुलिसको माग काठमाडौँ — ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज विभागले ब्रिटिस गोर्खासरह बेलायतमा आवासीय सुविधा पाउनु पर्ने माग गरेको छ । बिगेसोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी…