KhabarUK

KhabarUK

अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिए

अर्थमन्त्री जनार्दन शर्मा

बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको खुलासा नेपालको अर्थ प्रशासन तथा बजेट निर्माणमा यति गम्भीर घटना न भूत हो न भविष्य । सचिवहरुले त्यो घटना कसरी हेर्न सके होलान् ? अर्थमन्त्रीले त्यसोभन्दा किन मानेका…

आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाई हुँदै

सर्वोच्‍च अदालत

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाई हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्‍च अदालतमा दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई शुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज…

उपेन्द्रसँग झस्किएका प्रधानमन्त्री महन्थ ठाकुर र बाबुरामसँग भेट्दै

लोसपालाई फकाउँदै प्रधानमन्त्री

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महत्तो, शरदसिंह भण्डारी लगायतका नेताहरु बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार भेटमा यस अगाडि लोसपाले प्रधानमन्त्री देउवालाई बुझाएका…

नेपाली सेना संसारकै भरपर्दो स्थल शक्ति र पूरानोमा एक- अमेरिकी जनरल फ्लिन

अमेरिकी जनरल फ्लिन

काठमाडौँ — अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरुमध्ये एक रहेको उल्लेख गरेका छन् । आफ्नो चारदिने नेपालको औपचारिक भ्रमणको अन्तिम दिन आइतबार नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ…

गठबन्धन निरन्तरता गर्ने नगर्नेबारे नेकपा (एस)ले समीक्षा गर्ने

नेकपा (एस)

स्थानीय चुनावमा अन्य घटकबाट अपेक्षाकृत सहयोग प्राप्त नगरेको गुनासो गर्दै आएको एकीकृत समाजवादीमा गठबन्धनको भविष्यको बारेमा समेत छलफल हुनुपर्ने माग हुँदै आएको छ । काठमाडौँ — स्थानीय चुनावको समीक्षा लगत्तै नेकपा एकीकृत समाजवादीले गठबन्धनको निरन्तरता दिने नदिने वा कसरी गर्ने…

लण्डनमा सुटिङ गरिएको नेपाली फिल्महरु खासै चलेनन, कर छुटको फाईदा

लण्डनमा सुटिङ

एबी इन्टरनेसनलले महामारीअघि नै निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पालो कुरेर बसेको छ । बारम्बार रोकिएर बल्ल बल्ल सुटिङ सम्पन्‍न भएको फिल्म कहिले प्रदर्शन हुन्छ टुंगो छैन । तर एबी इन्टरनेसनलले ‘सम्हालिन्छ कहिले मन’ रिलिज नगर्दै थप दुई…

सन्सदमा एमालेको प्रश्न- प्रधानमन्त्री कि रक्षामन्त्री भएर अमेरिका भ्रमण ?

सांसद प्रदीप ज्ञवाली

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलले शेरबहादुर देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसद्‌मा जानकारी दिनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री देउवाको…

चोरी निकासीलगायतका ७९ मूर्तिहरु विदेशबाट नेपाल फर्काइए

मूर्ति

काठमाडौं : नेपालबाट चोरी निकासीलगायत विभिन्न कारण विदेश पुर्‍याइएका पुरातात्विक तथा सांस्कृतिक महत्वका मूर्ति हालसम्म ७९ वटा फर्काइएका छन् । चीन (तिब्बत)बाट २८, बेलायतबाट १९, अमेरिकाबाट १७, भारत (कोलकाता)बाट १३, अस्ट्रिया र जर्मनीबाट एक-एक थान फिर्ता ल्याइएको हो । अमेरिका,…

हाइटेन्सनबाट ८ घण्टापछि उद्धार‚ प्राधिकरणलाई करोड घाटा

हाइटेन्सनबाट ८ घण्टा

६५ मेगावाट बिजुली उत्पादन रोकिँदा १ करोडभन्दा बढी घाटा नुवाकोट — विद्युत् प्रसारणलाइनका हाइटेन्सन टावर जहाँसुकै होस् त्यस वरपरका बासिन्दाले चढ्ने न काम पर्छ, न कसैले त्यस्तो दुस्साहस नै गर्छन् । तर शनिबार बिहान करिब ११ बजे ककनी गाउँपालिका–७ ढाँडेफेदीमा…

उठाउन थालियो काठमाडौंको फोहोर, स्थानीयबासीसँग सहमति

काठमाडौंको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर उठाउन थालिएको छ । काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएसँगै काठमाडौंमा एक महिनादेखि थुप्रिएको फोहोर शुक्रबारबाट उठाउन थालिएको हो । महानगर र बञ्चरेडाँडाबासीबीच सहमति भएसँगै काठमाडौंको वडा नम्बर ३२ स्थित…