KhabarUK

KhabarUK

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आजदेखि अदालतमा बयान

भुटानी शरणार्थी प्रकरण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालती बयान प्रक्रिया आजदेखि सुरू हुने भएको छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु…

सांसद बन्न पार्टीलाई ३ करोड दिएको भन्ने भ्रामक समाचार- ढाकाकुमार श्रेष्ठ

ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ बुझाएको भनी सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रुपैयाँ मागेको…

प्रमुख लामा गुरु मनबहादुर गुरुङ (धपुसे लामागुरु) दोस्रोपटक बेलायतमा

लामा गुरु मनबहादुर गुरुङ

लण्डन । पोखरा सिम्पानी स्थित सुखवती बौद्ध गुम्बाका प्रमुख लामा गुरु मनबहादुर गुरुङ (धपुसे लामागुरु) दोस्रोपटक बेलायत आइपुगेका छन । बेलायतवासी धम्पुसेहरुको निमन्त्रणामा २२ मे सोमबार बेलुकी लण्डन आइपुगेको कुरा धम्पुस पोखरी घोताने परिवार यूकेका अध्यक्ष गोलमान गुरुङले खबर यूकेलाई…

दुवै खुट्टा गुमाएका किर्तिमानी हरि बुढामगरलाई सगरमाथाको सफल अरोहणपछी भब्य स्वागत

हरि बुढामगर

काठमान्डौ । दुबै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल अरोहण गरेर किर्तिमान कायम गरेर आज काठमाण्डौ फर्केका छन । गएको शुक्रबार दिउँसो सगरमाथा सफल आरोहण गरेर आज काठमाडौं फर्केका बुढामगरलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ ।…

२१ औ गोर्खा कप-२०२३ को सम्पूर्ण तयारी पुरा

२१ औ गोर्खा कप-२०२३

मेचेट, ह्याम्पसायर । तमु धि यूकेले हरेक बर्ष आयोजना गर्ने यूकेमा नेपालीहरु सबैभन्दा ठुलो खेलकुद कार्यक्रम “२१औ गोर्खा कप”को सम्पूर्ण तयारी पुरा भएको कुरा आयोजक तमु धि यूकेले जानकारी गराएको छ । मे महिनाको बैंक होलिडे पारेर आयोजना गर्ने गरेको…

तमु धि नेपालले तमु समाज यूकेको अध्यक्ष तथा उहाँको धर्मपत्नीलाई भब्य सम्मान

तमु धि नेपाल

पोखरा । हाल नेपाल भ्रमणमा रहेका तमु समाज युकेका अधक्ष्य श्री शिव कुमार गुरुङ र प्रथम महिला श्रीमती मिना गुरुङलाई तमु धि नेपालको वार्षिक उत्सब कार्यक्रममको शुभ अबसरमा भब्य सम्मान गरेका छन । वार्षिक उत्सब कार्यक्रममा तमु धीं नेपालको तर्फबाट…

बालकृष्ण खाँणलाई निलम्बन गर्ने विषयमा कांग्रेस दुई धारमा विभाजित

बालकृष्ण खाँण

काठमाण्डौ- पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि यसबारे नेपाली कांग्रेस दुई धारमा विभाजित देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाँणलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने र गर्न नहुने पक्षमा कांग्रेस नेताहरु विभक्त देखिएका हुन् ।…

आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, ओलीले खुलासा गर्ने भनेको सम्बोधन स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाण्डौ- ४ मंसिरको निर्वाचनबाट आएको प्रतिनिधिसभामा ६ महिनापछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै छ । यसका लागि सांसदहरूले सभामुख देवराज घिमिरेलाई प्रश्नको विषय लिखित रूपमा जानकारी गराइसकेका छन् । सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत…

बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने शेखर कोइराला र गगन थापाको धारणा

शेखर कोइराला र गगन थापा

बालकृष्ण खाँणलाई निलम्बन नगरिए कांगेसको अवस्था नाजुक हुन्छ : शेखर कोइराला काठमाडौं- नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि भइरहेको छानबिन कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता…

तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने नाउपाको अल्टिमेटम

नाउपाको अल्टिमेटम

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ । आज पत्रकार सम्मेलन गर्दै नाउपाका नेता लक्ष्मण थारु (चौधरी)ले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएका हुन् । उनले सरकारले टीकापुर घटनाको…