KhabarUK

KhabarUK

गोरे गुरुङले ल्यायो “भेट भयो गोरखा बारपाक गाउँमा… “

गोरे गुरुङ

चर्चित गुरुङ (तमु) निर्देशक तथा कलाकार गोरे गुरुङले आफ्नै गाउँ सिक्लेस र गोरखाको चर्चित गाउँ बारपाकलाई जोडेर नयाँ लोक भाकाको गीत “भेट भयो गोरखा बारपाक गाउँमा… ” सार्वजनिक गरेका छन । आफ्नै युट्युब च्यानल गोरे गुरुङ मा/मार्फत सार्वजनिक गरेको उक्त…

मिस नेपालको ग्रान्ड फिनाले आज, २४ सुन्दरीबीच प्रतिस्पर्धा हुँदै

मिस नेपाल

‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएकाे छ । गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । जसमा २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् । आयोजक द हिडन ट्रेजरले प्रतियोगिताकाे तयारी पूरा भएको जनाएको…

‘कबड्डी-४’ र पूरै सिरिजको अहिलेसम्मकाे कमाइ कति?

कबड्डी-४

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ । सर्वाधिक कमाइ गर्ने फिल्मले चौथो साता पनि दर्शकको राम्रो साथ पाइरहेको छ । यो फिल्मले तेस्रो सातासम्म २१ करोड ३७ लाख…

कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन : मन्त्री आले

मन्त्री आले

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई…

नेपाल एयरलाइन्सका अध्यक्षमाथि मन्त्री आलेको दादागीरी (अडियोसहित)

मन्त्री आले

अश्लीलै अश्लील शब्दद्वारा गालीगलौज काठमाडौं : पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ । पर्यटन मन्त्रालय…

चर्चित पत्रकार रवि लामिछाने राजनितीमा, टीभीबाट रजिनामा

रवि लामिछाने

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने अन्ततः राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिए । लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि धेरै प्रश्न अनुत्तरित राखेका छन् । पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने…

गैरआवासीय नेपालीको नागरिकताको समस्या यथाशीघ्र सम्बोधन गर्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा

काठमाडौं, असार २ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ । सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै…

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगम

काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ । निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ…

एसपीपी सम्झौता नेपालले चाहेमा रद्द गर्न सक्छ : अमेरिकी दूतावास भन्छ

अमेरिकी दूतावास

कुनै किसिमका गतिविधि नभएको स्पष्टीकरण काठमान्डौ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्तर्गत प्रस्तावित सैन्य सम्झौता विवादमा परेपछि नेपालस्थित अमेरिकी दूतावासले नेपालले चाहे यो सम्झौता रद्द गर्न सक्ने जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी नेपालले…

केपी ओली प्रधानमन्त्री भएको बेला एसपीपीबारे पत्राचार गरेको

नेपाली सेना

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)’ सम्झौताका लागि पत्राचार गरेको देखिएको छ । तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना…