KhabarUK

KhabarUK

५३३ लाइसेन्स अर्कैको नाममा, लाइसेन्स गैरकानुनी रूपमा नवीकरण

यातायात व्यवस्था कार्यालय एकान्तकुना

प्रविधि दुरुपयोग गरी किर्ते गर्ने यातायात प्रमुखसहित १७ जना अनुसन्धानमा काठमाडौं : सरकारले सेवाप्रवाहलाई चुस्त र पारदर्शी बनाउन डिजिटल प्रणालीको सुरुवात गर्‍यो तर, कर्मचारी र बिचौलियाले यसमा पनि छिद्र खोजे । र, दुरुपयोग गरेको पाइएको छ । सेवाग्राहीको व्यक्तिगत विवरण…

वायुसेवा सञ्चालकको आन्दोलन फिर्ता, नियमित उडान

वायुसेवा सञ्चालक

तत्काल आन्दोलन स्थगित गरिएको र मागबारे प्राधिकरणसँग संवाद जारी रहेको संघको भनाइ काठमाडौँ — अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो ।…

नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने, पार्टी कार्यालय बसुन्धारामा

रवि लामिछाने

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् । भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी…

मेयर बालेन शाहको चुनाव खर्च चार लाखभन्दा कम (विवरणसहित)

मेयर बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचन सम्पन्न भएको एक महिनापछि सोमबार बालेनले सार्वजनिक गरेको निर्वाचन खर्च विवरणमा तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको उल्लेख छ । निर्वाचन…

डा. स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्रीको रूपमा हेर्दै गोरखाबाट चुनाव लड्न अनुरोध

डा. स्वर्णिम वाग्ले

स्थानीय नेता/कार्यकर्ता भन्छन् : गोरखा आउनुहोस् चुनाव जिताउँछौँ काठमाडौँ- अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका स्थानीय नेता/कार्यकर्ताहरूले आगामी प्रतिनिधि सभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन् । वाग्लेले प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर ५ वा चितवन…

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित

अधिकारी निलम्बित

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनलाई निगमका कार्यकारी अध्यक्ष अधिकारीले कानूनी आधार र औचित्य बिना ट्वीनेटर विमान…

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्‍ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्

काठमाडौँ — सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले इकान्तिपुरलाई जानकारी दिए । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र…

पंकजविक्रम नेम्वाङ एन्फा अध्यक्षमा बिजयी

नेम्वाङ एन्फा अध्यक्षमा

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा नेम्वाङले ४५ मत पाए । त्यस्तै पराजित भएका शेर्पाले ३९ मत ल्याए…

अझै हुनसकेन मन्त्री हेरफेर : माधव नेपाललाई मुसोझैं खेलाउँदै देउवा र प्रचण्ड

मन्त्री हेरफेर

कांग्रेस र माओवादीमा पनि मन्त्री फेर्ने माग आएको छ – माधव नेपाल काठमाण्डौ । आइतबार बिहान संसदीय समितिले बोलाउँदा उपस्थित नभएका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा सत्ता गठबन्धनका नेता प्रचण्ड र माधव नेपालसँग अनौपचारिक बैठकमा सहभागी भए। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष…

संसदीय समितिमा प्रधानमन्त्री देउवा अनुपास्थित : अपमान भाएको र खेद प्रकट

संसदीय समिति

काठमाडौँ — प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नआउने भएका छन् । समितिले आइतबार १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो…