KhabarUK

KhabarUK

यस्तो छ नेपालको नेताहरुको उमेर, युवा भनिएका नेताहरु पनि पाका भईसके

नेपालको नेताहरुको उमेर

काठमाडौँ – एकथरी तर्क गर्छन्, ‘राजनीतिमा युवा वा वृद्ध उमेरले होइन विचारले हुन्छ ।’ हुन पनि हो ​संसारभर उमेरले पाका र युवा दुवै समूहका मानिसहरू राजनीतिमा सक्रिय छन् । उमेरले पाका कतिपय नेताहरू विश्व राजनीतिमा सफल पनि देखिन्छन् । तर,…

पार्टी कठोर बन्दै गएपछि नेकपा एसका मन्त्रीहरु राजीनामा दिन तयार

नेकपा एसका मन्त्रीहरु

नयाँ मन्त्रीलाई तत्काल शपथ नगराएकामा प्रधानमन्त्री देउवाको आलोचना काठमाडौँ — मन्त्री हेरफेर गर्ने निर्णय पार्टीका केन्द्रीय तहका सबै कमिटीबाट अनुमोदन भएपछि एकीकृत समाजवादीका मन्त्रीमाथि दबाब बढेको छ । सचिवालयको निर्णय स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि पद छाड्न नमानेका…

काठमाण्डौ नगरसभामा ब्यक्त वडासदस्यको भनाइप्रति तमु संस्थाहरुको आपति तथा भत्सर्ना

चन्द्रमान तुलाधर

काठमान्डौ । गत मिति असार ६ गते २०७९ साल सोमबार काठमाण्डौ महानगरपालिकाको ११ औ नगरसभा अधिबेशनको निती तथा कार्यक्रम सिलसिलामा काठमाण्डौ महानगरपालिका वडा न २२ को वडा सदस्य चन्द्रमान तुलाधारले निती तथा कार्यक्रम राख्ने क्रममा ब्यक्त गरेका तुच्छ अभिब्यक्तीप्रति गुरुङहरुको…

समाजवादीका मन्त्रीसहित १० नेताले दर्ता गराए ८ बुँदे असन्तुष्टि पत्र [पत्रसहित]

काठमाडौँ- मन्त्रिपरिषद्‌ हेरफेरविरुद्ध नेकपा एकिकृत समाजवादीका १० नेताले पार्टी कार्यालयमा ८ बुँदे असन्तुष्टि पत्र दर्ता गराएका छन् । आज बिहान १० बजे स्वास्थ्य मन्त्री विरोध खतिवडाको नेतृत्व १० जना नेता विभिन्‍न मागसहित असन्तुष्टि पत्र दर्ता गराएका हुन् । बजेटको बीचमा…

नेकपा एसका मन्त्रीहरुको अवज्ञा, पार्टीभित्र तनाब

नेकपा एस

थाहै नदिई निर्णय सार्वजनिक गरेको भन्दै मन्त्रीहरु प्रतिवादमा पार्टी निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै अध्यक्ष नेपालको कार्यक्षमतामा वरिष्ठ नेता खनालको प्रश्न काठमाडौँ — पार्टी निर्णयलाई मन्त्रीहरूले चुनौती दिएपछि एकीकृत समाजवादीभित्र तनाव बढेको छ । बजेटकै बीचमा मन्त्री परिवर्तन गर्ने निर्णय सार्वजनिक…

बजेट तयार गर्दै महानगरपालिकाहरु : फोहोर व्यवस्थापन, पूर्वाधार र रोजगारीमा जोड

बजेट

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा स्थानीय तह व्यस्त छन् । असार १० गतेभित्रै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार स्थानीय तह बजेट ल्याउने तयारीमा जुटेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४…

नेकपा एसभित्र मन्त्री हेरफेरबारे किचलो, माधब नेपालको निवासमा चर्काचर्की

नेकपा एसभित्र

झाँक्रीले सोधिन् – काम गरिरहेकालाई किन फिर्ता बोलाउने ?, आलेले राखे दुई सर्त काठमाडौं – ​मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन्…

निबृत्त (रिटायर्ड) सुब्बाको साढे २ करोडको अकुत सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा फेरि अर्का तत्कालीन नायब सुब्बा र उनका परिवारका चार जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । ४ वर्ष सरकारी सेवामा बसेर सवा ६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा…

प्रत्येक महिना तीन जना बाघको आक्रमणमा

बाघको आक्रमण

बाघको आक्रमणमा पर्ने ६० प्रतिशतको मृत्यु, सबैभन्दा बढी घटना बर्दियामा काठमाडौँ — नेपालका निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा हरेक महिना तीन जना बाघको आक्रमणमा पर्ने गरेको पाइएको छ । पछिल्लो तीन वर्षका बाघ आक्रमणको घटनालाई विश्लेषण गर्दा हरेक महिना तीन जना…

काठमाडौं जिल्ला अदालतका न्यायाधीशले घुस डिल गरेको अडियो सार्वजनिक

जिल्ला अदालतका न्यायाधीश

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिका माथि पनि छलफल हुने काठमाडौँ — काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो…