KhabarUK

KhabarUK

चर्चित गुरुङ फिल्म “शिरसुबा” बेलायतमा प्रदर्शन हुँदै

फिल्म “शिरसुबा”

लन्डन । नेपालमा अपार सफलता पछि ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकद्धारा निर्मित चर्चित गुरुङ फिल्म “शिरसुबा” अगामी सेप्टेम्बर महिना बेलायतमा प्रदर्शन गर्ने भएका छन् । चलचित्रका कथाकार विमल गुरुङको अनुसार चलचित्र प्रदर्शनबाट उठेको सम्पुर्ण रकम परोपकारी कामको लागि उपयोग गर्ने…

क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले गायिका एलिना गुरुङलाई बिदाई

एलिना गुरुङ

अल्डरसट । क्वोने (घोतानेघोण्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा हाल बेलायतमा रहेकी प्रथम नेपाल स्टार बिजेता गायिका एलिना घोताने गुरुङलाई गत २६ जुन २०२२ साल आइतबार एक कार्यक्रम आयोजना गरी औपचारिक बिदाइ गरेको छ यध्यापी उनी अर्को महिना जुलाईमा मात्रा…

‘गोर्खा : बिनिथ द ब्रेभरी’ को ट्रेलर सार्वजनिक, भदौ २४ गतेबाट प्रदर्शन

गोर्खा : बिनिथ द ब्रेभरी

काठमाडौं – गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ ।…

वामदेवले एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै (सूचीसहित)

वामदेव गौतम

काठमाडौँ — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर पार्टीको नाम एकता राष्ट्रिय अभियान नामको राजनीतिक दल घोषणा गर्न लागेका हुन् । गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे…

जसपा पनि मन्त्री फेर्ने तयारीमा, ‘पार्टीले चाहेको समयमा फिर्ता बोलाउँछ’ – अध्यक्ष यादव

अध्यक्ष यादव

समितिको बैठकमा डा. बाबुराम भट्टराई र उनी पक्षधर नेताहरु अनुपस्थित काठमाडौँ — जनता समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको छ । आइतबार नेकपा (एस)ले मन्त्रीहरु फेरेसँगै जसपाले पनि तयारी सुरु गरेको हो । जसपाको कार्यकारिणी…

एनआरएनए यूके विवाद : स्पष्टीकरण सम्बन्धमा महासचिब खुशी लिम्बुको स्पष्टोती

एनआरएनए यूके

लण्डन । एनआरएनए यूकेको विवाद सम्बन्धमा महासचिब खुशी लिम्बुले आफुलाई कसैले पनि स्पष्टीकरण नसोधेको कुरा खुलाएका छन । बहालवाला महासचिब लिम्बुले एक प्रेस विज्ञप्ति जारी गर्दै गैर आवसीय नेपाली संघ (एनआरएनए) यूके महासचिव खुशी लिम्बुले प्रवक्ताको नाममा गत २६ जुनमा…

एनआरएनए यूकेमा विवाद : महासचिब खुशी लिम्बुलाई स्पष्टीकरण माग

एनआरएनए यूके

लण्डन । एनआरएनए यूकेमा पुन बिबादमा आएको छ । बिशेष गरेरा महासचिब खुशी लिम्बुले परस्पर बिरोधाभास सुचना सम्प्रेषण गरेको भन्दै कार्यसमितिले स्पष्टीकरण सोध्ने र अबको सुचनाहरु महासचिब मार्फत नभई सचिबहरुमार्फत सम्प्रेषण गर्ने निर्णय गरेको छ । एनआरएनए यूकेको गत जुन…

सभापति देउवाको उही पुरानो प्रवृत्ति, पार्टी व्यवस्थापन गर्न असक्षम

सभापति देउवा

पार्टी कोषाध्यक्षसमेत छान्न नसकेका देउवाले विधानको व्यवस्थाअनुसार ६ महिनाभित्र विभागसमेत बनाउन सकेनन्, अधिकांश भ्रातृ संगठन तदर्थ नेतृत्वमा काठमाडौँ — देउवा नबुझेर होइन, बुझ्न नखोजेरै अघि बढेका छन् । अघिल्लो कार्यकालभन्दा यसपटक कुनै पनि कोणबाट भिन्न छैन । सिंगो पार्टीको सभापति बन्नुपर्नेमा गुटको…

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण, आजै पदबहाली गर्दै

नवनियुक्त मन्त्रीहरू

काठमाडौँ — नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् । नेकपा एकीकृत समाजवादीको सिफारिसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन,…

मन्त्रिपरिषद्‍मा हेरफेर, नेकपा एसको तर्फबाट मन्त्रीहरु बदलि : शपथ सोमबार

मन्त्रिपरिषद्‍मा हेरफेर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्।…