सयपत्री नेपाली कल्चरल ग्रुप यूकेका मुख्य नृत्य प्रशिक्षक कबिता घर्तिमगर गुरुङको कौडा गीत सार्वजनिक

लण्डन । सयपत्री कल्चरल ग्रुप यूकेक निर्देशक कबिता घार्तिमगर गुरुङले “तिमी मेरो पहिलो माया हो” बोलको अत्यन्तै राम्रो कौडा गीत सार्वजनिक गरेकी छिन् । कबिता र गणेश गुरुङको युगल स्वर रहेको उक्त कौडा चुटका अत्यन्तै रमाइलो तथा मनोमोहक किसिमले छायांकन…





