के हुन्छ प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग ?

काठमाडौँ- सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरूले पनि कानुनविदसँग राय लिएका छन् । विधानको धारा ११ (१०) मा कार्यकाल सकिएपछि प्रतिनिधिसभामा…




