KhabarUK

KhabarUK

हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासामा रोक

अर्थ मन्त्रालय

काठमाडौँ — नेपाल प्रहरीका लागि हतियार खरिद प्रक्रिया विवादित बनेपछि अर्थ मन्त्रालयले रकम निकासा रोकेको छ । इटालीको हतियार चिनियाँ कम्पनीमार्फत नेपाली बिचौलियाको सेटिङमा किन्नका लागि प्रतीतपत्र (एलसी) खोल्न लागिएको समाचार शुक्रबार कान्तिपुरमा छापिएपछि अर्थ मन्त्रालय आफैंले रकमान्तर गरेको ८४ करोड…

बाबुरामजीको पार्टी फुटाउने सपना चकनाचुर : अध्यक्ष उपेन्द्र यादव

अध्यक्ष उपेन्द्र यादव

वीरगन्ज — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संख्या नपुगेर बाबुराम भट्टराई पक्षको पार्टी फुटाउने सपना चकनाचुर भएको बताएका छन् । वीरगन्जमा असार २९ र ३० मा भएको केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष…

ई-स्पोर्टमा महानगरको १ करोडले तातिएको सामाजिक सञ्जाल : भएको के हो ?

ई-स्पोर्ट

काठमाडौँ- बिहीबार नेपाली मिडियाहरूमा काठमाडौँ महानगर पालिकाको बजेटमा छुट्याइएको रकमका बारेमा प्रश्न उठेपछि महानगरको पक्ष र विपक्षमा सामाजिक सञ्जाल तात्यो । विशेषत काठमाडौँ महानगरले आफ्नो बजेटमा ई-स्पोर्ट प्रवर्द्धनका लागि भनेर निश्चित स्थान आवश्यक गरी संरचना निर्माण गरी अन्तर्राष्टियस्तरको प्रतियोगिता आयोजना…

बेलायती प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा ऋषि सुनक अगाडी

ऋषि सुनक

लण्डन । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेताका लागि बुधबार भएको पहिलो चरणको मतदानमा पूर्व अर्थ मन्त्री ऋषि सुनक सबैभन्दा अगाडी देखिएका छन । पहिलो चरणको प्रतिस्पर्धामा सबैभन्दा बढी ८८ मत निवर्तमान अर्थमन्त्री ऋषि सुनाकले पाएका छन् । त्यस्तै, दोस्रो स्थानमा…

विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा अनियमितता : बिद्यालय बन्दको बेलामा पनि खाजामा ५९ करोड

खाजाको बजेटमा अनियमितता

कोभिड महामारीलगायत विविध कारण विद्यालय बन्द भएको दिनको रकम भुक्तानी, विद्यार्थी उपस्थित नभएको दिन यकिन गरी खर्च गरिएको रकम असुल्न महालेखाको टिप्पणी, निःशुल्क सेनिटरी प्याड, अनलाइन कक्षा, शिक्षक नियुक्तिमा पनि मनोमानी काठमाडौँ — विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता…

माओवादी अध्यक्ष प्रचण्ड भोलि भारत जाँदै

अध्यक्ष प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाने भएका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड तीन दिने भारत भ्रमणमा जान लागेको अन्नपूर्णलाई जानकारी दिए । उनले भने,’ पुरानै…

बेरुजु बढेर ३ अर्ब ८० करोड, एकै वर्षमै थपियो १ अर्ब ६२ करोड

बेरुजु

काठमाडौँ — विद्यमान कानुनी व्यवस्थाको उल्लंघन गर्दै खर्च गर्ने र आम्दानी नलिने सरकारी प्रवृत्ति झन् बढेको छ । कानुनको परिपालना नगर्दा सरकारको हालसम्मको बेरुजु ८ खर्ब २९ अर्ब १५ करोड ६८ लाख रुपैयाँ पुगेको छ । जसलाई महालेखा परीक्षकको कार्यालयले अद्यावधिक बेरुजु…

जसपामा शक्ति टकराव, पार्टी फुटको संघारमा

baburam-upendra

काठमाडौं : शक्ति टकराव र स्वार्थका कारण जनता समाजवादी पार्टी (जसपा) फुटको डिलमा पुगेको विज्ञहरू बताउँछन् । अध्यक्ष उपेन्द्र यादव पक्षले वीरगन्जमा बैठक गरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा जारी छ । दुवै पक्षले आ–आफ्ना…

छद्‍म नाममा राष्ट्र बैंकको गभर्नर एमाले विभागमा

राष्ट्र बैंकको गभर्नर

राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर मेगा बैंकका सञ्चालक गोपाल खनाल र राष्ट्र बैंकका गभर्नर अधिकारी एमालेको एउटै विभागमा आबद्ध काठमाडौँ — राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ भन्छ, ‘राजनीतिक दलको सदस्य वा…

गृह मन्त्रालयसँग तीन दिनभित्र विवरण माग : हतियार खरिद प्रकरण

गृह मन्त्रालय

काठमाण्डौ । सरकारले नेपाल प्रहरीलाई हातहतियार खरिद गर्न अनुमति दिएको विषयमा संसद्को अर्थ समितिले गृह मन्त्रालयसँग जवाफ मागेको छ। अर्थ समितिको सोमबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था कमजोर बनेको, आर्थिक संकट निम्तिएको र डलरको सञ्चिति घटेको बेला बजेटमा उल्लेख नभएको…