बालुवाटार जग्गा प्रकरण : मीनबहादुरको सहित ५ वटा रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाण्डौ । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका बन्दीसहितका ५ वटा रिट निवेदनमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा शुक्रबार सुनुवाइ भएको हो । बालुवाटार जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी अदालतबाट…








