ताङतिङ समाज यूकेको वार्षिक भेला सम्पन्न, अध्यक्षमा तर्कजङ गुरुङ

बेलायत । पुर्ख्यौली घर कास्की मादी गाउँपालिका ताङतिङ गाउँ भई हाल बेलायत निवासी ताङतिङकेहरुको साझा समाज “ताङतिङ समाज यूके”को वार्षिक भेला तथा समर बिबिक्यु कार्यक्रम-२०२२ क्याम्ब्रिज स्याफरोन वाल्डेन स्थित हाबर्ट फार्म खेल मैदानमा भब्य तथा सफल रुपमा सपन्न भएको छ…