KhabarUK

KhabarUK

नेपालमा पाटेबाघको संख्या ३५५ पुग्यो, ४ वर्षमा थपिए १२०

पाटेबाघ

काठमाडौँ — नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना…

सिन्धुपाल्चोकमा एक करोड २९ लाख खर्चेर कृत्रिम झरना निर्माण

कृत्रिम झरना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका स्थानीय सरकारले करोड खर्चेर कृत्रिम झरना निर्माण गरेको छ । स्थानीय सरकारको जीवनस्तर उकास्ने कार्यलाई छाडेर भ्यू–टावर, कृत्रिम झरना, सवारीसाधान जस्ता अनुत्पादक क्षेत्रमा करोडौं बजेट खर्चने गरेको भन्दै गुनासाे बढ्दै गएको छ । यसको एक उदाहारण हो…

अमेरिकी सहायक विदेशमन्त्री लु किन आए अचानक काठमाडौं ?

विदेशमन्त्री लु

नेपालको संसदबाट एमसिसी अनुमोदन गराउन अस्वाभाविक दौडधुप गरेका अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु सरकारले एसपिपी अस्वीकार गर्ने निर्णय गरेपछि काठमाडौं भ्रमणमा आएका छन्, जसले भ्रमणमाथि अनेकौँ प्रश्न उठाएको छ अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी…

बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ नयाँ दल दर्ता

बाबुराम भट्टराई

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूहले नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेसँगै भट्टराई समूहको…

बुध्द एयरले आफ्नै नयाँ अनलाइन समाचार पोर्टल खोल्ने

नयाँ अनलाइन

बुद्ध एअरका मालिक वीरेन्द्र बस्नेतले आफ्नै एअरलाइन्सको लगानी र सञ्चालन खर्चमा नयाँ अनलाइन सञ्चालन गर्न लागेको बुझिएको छ । उकालो डट कम नामको उक्त अनलाइन संविधान दिवशको दिन पारेर असोज ३ गतेबाट थालनी गर्न लागिएको हो । यो सँगै व्यवसायीहरु…

ताङतिङ समाज यूकेको वार्षिक भेला सम्पन्न, अध्यक्षमा तर्कजङ गुरुङ

ताङतिङ समाज यूके

बेलायत । पुर्ख्यौली घर कास्की मादी गाउँपालिका ताङतिङ गाउँ भई हाल बेलायत निवासी ताङतिङकेहरुको साझा समाज “ताङतिङ समाज यूके”को वार्षिक भेला तथा समर बिबिक्यु कार्यक्रम-२०२२ क्याम्ब्रिज स्याफरोन वाल्डेन स्थित हाबर्ट फार्म खेल मैदानमा भब्य तथा सफल रुपमा सपन्न भएको छ…

यम बुद्धको नाममा काठमाडौं महानगरले पार्क बनाउने, वडा अध्यक्षको बिरोध

काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले यसअघि र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख…

मलाई असफल हुने छुट छैन- चलचित्र बोर्डको अध्यक्ष भुवन केसी

अध्यक्ष भुवन केसी

नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो । बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले…

एसईई नतिजा आज आउने, ‘नन ग्रेडिङ’ हुने व्यवस्था हटाइयो

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । मंगलबार बसेको बोर्ड…

पूर्व अर्थमन्त्री जनार्दन शर्मा बिरुध्दको अनुसन्धान अधुरै

जनार्दन शर्मा

अर्थ मन्त्रालयले छानबिनमा असहयोग गरेको समितिको निष्कर्ष, सत्तापक्षले प्रमाण लुकाएको एमालेको आरोप काठमाडौँ — बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले यकिन तथ्य नपहिल्याई अनुसन्धान टुंग्याउने भएको छ । प्रहरीको फरेन्सिक ल्याबबाट रिकभर गरिएको अर्थ मन्त्रालयको…