विवादबारे बोलेनन् : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ — संसदीय छानबिन विशेष समितिबाट ‘सुनियोजित’ सफाइ पाएको पर्सिपल्टै जनार्दन शर्मा अर्थ मन्त्रालय फर्किएका छन् । शर्मालाई मन्त्रालय फर्काउने उद्देश्यका लागि संसदीय समितिलाई पंगु बनाइएको थियो, कतिसम्म भने बजेटको अघिल्लो राति अनधिकृत रूपमा मन्त्रालय प्रवेश गरेका भनिएका व्यक्तिसँग समितिले बयानसमेत…