नागरिकता विधेयक हुबहु संसदमा पेस गर्ने सरकारको तयारी

राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक सरकारले हुबहु संसद्मा पेस गर्ने भएको छ । राष्ट्रपति कार्यालयबाट आएको पत्र मंगलबार प्रतिनिधिसभामा टेबुल भइसकेको छ । आउँदो बिहीबार बस्ने बैठकमा विधेयकलाई पेस गर्ने सरकारको तयारी छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले विधेयक…




