KhabarUK

KhabarUK

केबलकार भित्रै रेस्टुरन्ट : बन्दीपुर केबलकार

बन्दीपुर केबलकार

बन्दीपुर(तनहुँ) । पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकारभित्रै खान र सुत्न पाइने सुविधा थप गरिने भएको छ । यस सुविधा थप गर्नका बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारमा सो सुविधा थप…

सिट बाँडफाँटको मापदण्ड बनाउन गठबन्धन अलमल : कार्यदलको बैठक बस्दै

गठबन्धन अलमल

काठमाडौँ — आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको मापदण्डमा भने अलमल छ । पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के…

नागरिकता विधेयक हुबहु संसदमा पेस गर्ने सरकारको तयारी

नागरिकता विधेयक

राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक सरकारले हुबहु संसद्मा पेस गर्ने भएको छ । राष्ट्रपति कार्यालयबाट आएको पत्र मंगलबार प्रतिनिधिसभामा टेबुल भइसकेको छ । आउँदो बिहीबार बस्ने बैठकमा विधेयकलाई पेस गर्ने सरकारको तयारी छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले विधेयक…

फोहोर ब्यवस्थापनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो : मेयर शाह

फोहोर ब्यवस्थापन

‘हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’ काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत…

बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चिन्हबाट चुनाव लड्ने

चुनाव चिह्न

काठमाडौँ — आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर…

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिलाई गरेको आलोचनाप्रति एमालेको आपत्ति

एमालेको आपत्ति

काठमाडौँ — नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले…

नागरिकता विधेयकप्रति राष्ट्रपति असन्तुष्ट, प्रधानमन्त्रीसँग भेटवार्ता

राष्ट्रपति कार्यालय सितल निवास

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालय सितल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्यक्त गरेकी हुन्…

टिकट पाउँदैन कि भनेर काङग्रेसका कोइराला पक्ष ससंकित

कोइराला पक्ष

नेता गुरुराज घिमिरे भन्छन्, ‘टिकट वितरण न्यायोचित नभए संघर्ष गर्छौं’ काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसको शनिबार बोलाइएको कार्यसम्पादन समितिको बैठक १० मिनेट पनि बसेन । सुरूमै महामन्त्री विश्वप्रकाश शर्माले पाँच वटा प्रस्ताव सुनाए, प्रस्ताव सुनेर सभापति शेरबहादुर देउवाले ‘पास–पास !’…

नर्भिक अस्पतालबारे सर्वोच्चको आदेशमाथि मेयर बालेनको आक्रोश

मेयर बालेन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नक्सा पास नगरिकन निर्माण गरिएका संरचनालाई कारबाही तथा नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिनुपर्ने बताएका छन् । यसका लागि बरु संविधान नै संशोधन गर्न सकिने उनको भनाइ छ । बुधबार फेसबुक पेजमा…

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

चीनले नेपाललाई १५ अर्ब

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्य अध्ययनका लागि अनुदान सहयोग निजामति कर्मचारी अस्पतालमा ब्लड क्यान्सरको उपचारको लागि कार टी सेल प्रयोगशाला स्थापना गर्ने चीन फर्कन चाहने विद्यार्थीलाई स्वास्थ्य प्रोटोकल अनुसार भिसा प्रक्रिया अघि बढाइने काठमाडौँ — चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा…