KhabarUK

KhabarUK

एमालेको पक्षमा जनमत आउने गरी निर्वाचनमा लाग्न ओ‌लीको निर्देशन

अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनको जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी…

निहारीकालाई मधेस प्रदेश सरकारको पाँच लाख आर्थिक सहयोग

निहारीका

मधेस प्रदेश सरकारले कुमारी आमा भनेर चिनिएकी महोत्तरीकी निहारिका सिंह राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्‌को निर्णयबाट न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई कानूनी लडाईँमा सरकारले आर्थिक सहयोग गर्नका…

माओवादी र नेकपा एसको साझा घोषणापत्र : निर्वाचन चिह्न आ–आफ्नै

माओवादी र नेकपा एस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् । ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि…

बिचौलियाको बलमा अर्थमन्त्री जनार्दन शर्माले पुन: विवादस्पद प्रकृया प्रक्रिया अघि बढाइदै

जनार्दन शर्मा

काठमाडौँ — बजेटको अघिल्लो मध्यरात अनधिकृत व्यक्तिलाई सिंहदरबार बोलाएर करका दर हेरफेर गरेको प्रश्नमा राजीनामा दिएका जनार्दन शर्मालाई सुनियोजित सफाइ दिएर अर्थ मन्त्रालय किन फर्काइयो ? २५ औं दिनमा शर्मा मन्त्रालय फर्किएको अर्को दिन कान्तिपुरले लेखेको थियो, अधुरा काम फत्ते गर्न…

मिटरब्याजमा ऋण लगाउने सुदखोरहरू पक्राउ पर्दै

मिटरब्याज

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मिटरब्याजमा ऋण दिने थप एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौंबाट लालबहादुर खड्का पक्राउ परेको सीआईबी स्रोतले जनायो । खड्काले चर्को ब्याजमा ऋण दिएका थिए । यसअघि नवलपुरका मिटरब्याज…

नेपाली मेला २०२२ को तयारी पुरा : तमु धि यूकेको चुल्हो निम्तो

नेपाली मेला २०२२

मीचेट, ह्याम्पसायर । तमु धि यूकेले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको बेलायतमा नेपालीहरुको सबैभन्दा ठुलो मेला नेपाली मेला-२०२२ को सम्पूर्ण तयारी पुरा भएको कुरा तमु धि यूकेको मिचेट स्थित आफ्नै भवनमा आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । “हाम्रो…

फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित

प्रतिनिधिसभा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायत विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन्…

फिर्ता भएको नागरिकता विधेयकमा कार्यव्यवस्थामा समितिमा सहमति जुटेन

कार्यव्यवस्थामा समिति

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्न प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए । बैठकमा नागरिकता विधेयकमा…

माओबादी केन्द्र पहिलेको जस्तो पार्टी छैन, आत्मा केन्द्रित भयौ : अध्यक्ष दाहाल

अध्यक्ष दाहाल

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय पार्टीमा विचलन देखापरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको बताएका हुन्…

सिट बाँडफाँडबारे कार्यदलले नसकेपछि शीर्ष नेताहरुबिच छलफल हुने

सत्तागठबन्धनका शीर्ष नेता

गठन भएको दश दिनसम्म पनि कार्यदलले सिट बाँडफाँडको आधार र संख्यामा ठोस प्रगति गर्न नसकेपछि पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको छ । सिट बाँडफाँडको आधार र संख्याको प्रारम्भिक खाका बनाउने जिम्मा पाएका कार्यदल संयोजक कृष्णप्रसाद सिटौलले बुधबार बैठकमा प्रस्ताव…