KhabarUK

KhabarUK

प्रतिनिधि सभाको कार्यकाल थपको व्यवस्था स्थगन, कांग्रेसकै तीनथरी संशोधन

प्रतिनिधि सभा

काठमाडौँ । प्रतिनिधि सभाको कार्यकालको विषयमा सत्तारूढ दलभित्रै फरक मत देखिएको छ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र कार्यकालबारे फरक फरक मत देखिएको हो । कार्यकालको व्यवस्था कानुनी रूपमा गर्न सरकारले ल्याएको केही नेपाल ऐन संशोधन विधेयकमा कांग्रेसका तीनथरी संशोधन…

चौतर्फी दबाबपछि छुटे सुरक्षा गार्ड शेरजङ गुरुङ रिहा

गार्ड शेरजङ गुरुङ

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको बताए । उनलाई…

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

लिज ट्रस

लण्डन । सत्तारुढ कन्सर्भेटिभ पार्टीको नेतामा महिला नेत्री लिज ट्रस बिजयी भएकी छिन् । यससंगै उनी बेलायतको नयाँ प्रधानमन्त्री रुपमा भोलीदेखी कार्यभार सम्हाल्ने छिन् र भोली नै केही मन्त्रीहरु नियुक्ती गरेर बेलायतको लागि नयाँ सरकार बनाउने प्रकृयामा लाग्नेछिन । कन्सर्भेटिभ…

बेलायतमा गुरुङ फिल्म “शिरसुबा” भब्य प्रदर्शन

गुरुङ फिल्म "शिरसुबा"

अल्डरसट । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकद्धारा निर्मित चर्चित गुरुङ फिल्म “शिरसुबा” बेलायतमा भब्यताका साथ प्रदर्शन भईरहेको छ । अस्ति शुक्रबार स्विन्डनको सफल प्रदर्शन पछी हिजो अल्डरसट स्थित प्रिन्सेस हलमा उक्त फिल्मको शो भएको थियो । पिपल मर्गेज प्रमुख प्रायोजक…

चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास असफल

यान प्रक्षेपण

काठमाडौँ — चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल भएको छ । आर्टमिस-१ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम(एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी थियो । केनिडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिरहेको बेला रकेटबाट फ्युल लिक भएपछि…

किरण चेम्जुङ र पलेशा गोबर्धन उत्कृष्ट खेलाडी पुरुस्कार

उत्कृष्ट खेलाडी

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई वर्षका उत्कृष्ट खेलाडी (सिनियर) को पुरस्कार प्रदान गरेको छ । किरणले पुरुष र पलेशाले महिलातर्फ…

म्याग्दीको धौलागिरी गाउँपालिकामा तेह्र जलविद्युत् आयोजना

जलविद्युत् आयोजना

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिकामा ठूला–साना गरी १३ वटा जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी र यसको सहायक नदी र खोलामा यी विद्युत् आयोजना निर्माण भइरहेका हुन् । ती आयोजनाको कुल उत्पादन क्षमता करिब…

तमु समाज यूके नृत्य प्रतियोगितामा प्रथम, एम्बासडर कपमा तेस्रो स्थान

तमु समाज यूके

शिबशरण गुरुङ, पूर्ब अध्यक्ष तमु समाज युके । लण्डन । “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नाराको साथ- नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई मुलुक बाहिर परिचित गराउने, नेपालको पर्यटनको प्रबर्द्धन…

तमु समाज युकेको आमा समूहले हरितालिका तीज-२०२२ भब्य मनाए

तमु समाज युकेको आमा समूह

शिब सरण गुरुङ लण्डन । नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा तमु समाज युकेको आमा समूहले बिगतका बर्षहरुमा झै यस बर्ष पनि गत २७ अगष्ट २७ तारिख २०२२ साल शनिबार वेम्बली बरहाम पार्क स्थित आफ्नै भवनमा लेडिज नाईट तथा हरितालिका…

दलहरूले अडान नछाडेपछि गठबन्धनमा टुंगिएन सिट बाँडफाँड, आज निर्णायक बैठक

गठबन्धन

सत्तारूढ पाँचदलीय गठबन्धनमा दलहरूले आ–आफ्नो अडान नछाडेपछि बुधबार पनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट संख्या बाँडफाँड टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेता र कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलको संयुक्त बैठकमा दलहरूले…