KhabarUK

KhabarUK

बलात्कार अभियोग प्रमाणित भए सन्दीपलाई १२ वर्ष जेल, सन्दीपको करिअर संकटमा

सन्दीप लामिछाने

प्रहरीले होटेलबाट सिसिटिभी फुटेज नियन्त्रणमा लियो, ‘प्राविधिक पक्ष’ केन्द्रमा राखेर अनुसन्धान सुरु नाबालिग बलात्कार आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध ‘प्राविधिक पक्ष’लाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाएको छ । विशेष गरी ‘हाई प्रोफाइल’ वा आरोपी फरार…

नायक पल शाहलाई २ वर्ष ६ महिना कैद, १० लाख क्षतिपूर्ति दिनुपर्ने

नायक पल शाह

नवलपरासी पूर्व — किशोरी बलात्कारको अभियोगम लागेका नायक पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत पूर्वी…

संसदको आयु नथपी प्रतिनिधिसभाबाट पारित भयो संशोधन विधेयक

प्रतिनिधिसभा

काठमाण्डौ । प्रतिनिधि सभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । संसदको आयु थप्ने गरी कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले पेश गरेको व्यवस्थालाई हटाउँदै विधेयक पारित भएको हो । मंगलवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले केही…

म्यादी प्रहरीको तलब ५० हजार १६० रुपैयाँ, हिमाली भेगमा खटिनेलाई थप एक हजार भत्ता

म्यादी प्रहरी

काठमाडौँ — आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीले तलब/भत्ता, रासन, खाजाखर्च लगायतमा एकमुष्ट ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने भएका छन् । २०७९ मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिने…

साफ महिला च्याम्पियनसीपमा नेपालको बिजयी सुरुवात

साफ महिला च्याम्पियनसीप

काठमाडौं, भदौ २१ गते । काठमाडौं, भदौ २१ गते । अनुभवी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरेपछि नेपालले छैटौं साफ महिला च्याम्पियनसिप फुटबलमा सुखद सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई…

अमेरिकाबाट नेपालमा गाँजा पार्सल

गाँजा पार्सल

काठमाडौँ । अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो…

गुण्डा नाइकेदेखि जघन्य अपराधमा आरोपितहरु उम्मेदवारमा सिफारिस

उम्मेदवार

काठमाडौँ — चुनावमा कस्तो व्यक्तिलाई उम्मेदवार बनाइनुपर्छ ? मतदाताको स्वभाविक चाहना हुन्छ– राजनीतिक दलले सक्षम, इमानदार र भरोसायोग्य व्यक्तिलाई उम्मेदवार बनाऊन् । तर, मतदाताको त्यो चाहना दलहरूले निरन्तर लत्याइरहेका छन् । मतदाताको चाहनाबमोजिम सक्षम र इमानदारभन्दा पनि दल र नेताका…

एमाले बैठकमा नेताहरुले पोखे दुखेसो

एमाले बैठक

काठमाडौं : केपी ओली एमालेलाई ‘विरोधीमुक्त पार्टी’ बनाउन सफल त हुनुभयो । तर, गत बुधवार सम्पन्न पोलिट्व्युरो बैठकमा एकजना नेताले जुरुक्क उठेर ‘दास नबनम्, अध्यक्षसँग पनि प्रश्न गरम्’ भन्दै चिच्याएपछि उहाँलाई अप्ठ्यारो महसुस भयो, अरु पनि छक्क परे । ललितपुरको…

अगामी निर्वाचनमा शीर्ष नेता को कहाँबाट सिफारिस ?

शीर्ष नेता

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन् । यता प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा क्षेत्र नम्बर ५ बाट…

कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारी

कार्यदलको बैठक

काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक साँझ ६ बजे बस्नेछ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ । सोमबार बसेको बैठकमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भएको…