KhabarUK

KhabarUK

पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ भब्य सम्पन्न

गाेरखा हिल गल्फ च्याम्पियनसिप

फोल्काेस्टोन केन्ट । 24 जुन 2023 शनिबारका दिन इचिङहिल गल्फ काेर्स फाेल्काेस्टाेन केन्टमा याे बर्षको पाँचौ गाेर्खा हिल बार्षिक गल्फ च्याम्पियनसिप भब्यताका साथ सम्पन्न भएको छ । गाेर्खा गल्फ साेसाइटी युकेकाे सक्रिय सहयाेगमा सम्पन्न पाँचौ संस्करणको यस गल्फ च्याम्पियनसिप प्रतियोगितालाई…

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

प्रेम चलाउने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको अधिवक्ता वसन्त जोशीले अन्नपूर्णलाई जानकारी…

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

उच्च अदालत

काठमाडौँ — सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश गरेको छ । न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको हो । चलचित्र…

पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण बिभाग प्रमुख

अनिलकेशरी शाह

काठमाडौँ — पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गरेका छन् । बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । शाह लामो समयसम्म…

सिटीले जित्यो च्याम्पियन्स लिग

च्याम्पियन्स लिग

एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि पहिलोपल्ट जितेको छ । टर्कीको स्तानबुलमा शनिबार राति भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीको लागि रोड्रीले खेलको ६८औं मिनेटमा…

फाेल्काेस्टन नेपलिज कम्युनिटीद्वारा राजा चार्ल्स थर्ड काे तस्बिर अनाबरण

राजा चार्ल्स थर्ड काे तस्बिर अनाबरण

फोल्कोस्टोन । गत जुन १ का दिन फाेल्काेस्टन नेपलिज कम्युनिटी सेन्टरमा विविध कार्यक्रमको आयोजना गरी बेलायत का राजा चार्ल्स थर्ड काे तस्बिर अनाबरण गरिएको छ । फाेल्काेस्टन टाउनका मेयर काउन्सिलर बेलिन्डा वाल्कर र अध्यक्ष झपिन्द्र थापाले संयुक्त रूपमा राजा चाल्सको…

बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठ सहभागी भएको भन्दै प्रश्न

अर्थ मन्त्रालय

काठमाडौं । निश्चित घरानालाई फाइदा पुग्नेगरी करका दर हेरफेरमा विज्ञका रुपमा संलग्न भएका पूर्व नासु रामकृष्ण श्रेष्ठले आफ्नो संलग्नता स्वीकारेका छन् । अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले हालै अर्थमन्त्री प्रकाशशरण महतले संसदमा पेश गरेको बजेटमा करका दर संशोधन गर्ने कार्यमा आफूले…

फैसला नहुन्जेल यौन दुर्व्यवहार आरोपी मदन राई फाउन्डेशनमा जान रोक

मदन राई

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपी मदन राई धरौटीमा छुटे पनि शुभद्रा मदन फाउन्डेसन (शुभम)मा जान नपाउने भएका छन् । खोटाङ जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनी ४ लाख धरौटी बुझाएर छुटिसकेका छन्…

काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ

कम्प्युटर ल्याङ्ग्वेज कोडिङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जनाएको छ । डिजिटल शिक्षालाई हरेक विद्यालयमा…

तमु धि यूकेका निबर्तमान अध्यक्ष हितकाजी गुरुङले एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी

हितकाजी गुरुङ

लण्डन । एनआरएनएको राष्ट्रिय काउन्सिलहरुको २०२१-२३ को पदावधि सकिन लाग्द एनआरएनए राष्ट्रिय काउन्सिलहरुमा बिस्तारै चुनावी स-गर्मी बढेका छन् । एनआरएनए यूकेमा पनि बिभिन्न पदहरुमा उम्मेदवारी दिन्छु भनी फ्याट्टफुट्ट अवाजहरु सुनिन थालेका छन । यसै सिलसिलामा तमु धि यूकेका निबर्तमान अध्यक्ष…