KhabarUK

KhabarUK

निलम्बित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

उम्मेदवार विरुद्ध उजुरी

काठमाडौँ, असोज २० गते । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको…

लगातारको वर्षाले नारायणीमा पानीको बहाब बढेपछि गण्डकका ३६ मध्ये २२ वटा ढोका खोलिए

नारायणीमा पानीको बहाब

काठमाण्डौ । तीन दिनदेखिको लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ । ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका…

बडा दसैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, टीकाको साइत बुधबार ११:५१ बजे

महाअष्टमी पर्व

काठमाडौँ — आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व सोमबार नेपालीहरुले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन…

दशै मनाउन झन्डै १८ लाख मनिसले काठमाण्डौ छाडे

काठमाण्डौ छाडे

काठमाडौँ — यस वर्षको दसैं मनाउन करिब १८ लाखले काठमाण्डौ उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार…

यसपटक ५६ अर्बका नयाँ नोट साटिए

नयाँ नोट साटिए

काठमाडौँ — यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी करिब ५६ अर्ब रुपैयाँ बराबरका नोट बाहिरिएको राष्ट्र बैंक…

यसपालीको दशैँ चुनावमय, बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

दशैँ चुनावमय

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ४८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट हुने निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवार आइतबार टुंग्याएका छन् । समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरू…

दशैंको लागि उपत्यकामा मुस्ताङको ३ हजार च्याङ्ग्रा

मुस्ताङको च्याङ्ग्रा

काठमाडौँ — च्याङ्ग्राको मूल्य किलोकै १४ सय ५० रुपैयाँ पुगेको छ । गत वर्ष दसैंमा प्रतिकिलो १३ सय रुपैयाँसम्म पुगेको च्याङ्ग्रा मूल्य यसपालि प्रतिकिलो १४ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । ‘सोचेजस्तो पर्याप्त आयात भएन, त्यसमा पनि व्यापारीहरूले चलखेल गरे । केहीले…

तमु समाज यूकेले १५औं वार्षिक उत्सव भब्य मनाए

तमु समाज यूकेले १५औं वार्षिक उत्सव

नारायण सिंह गुरुङ- मिडिया सचिब तमु समाज युके लण्डन । तमु समाज यूकेले समाज स्थापनाको दिवस पारेर गत सेप्टेम्बर ३० तारिख २०२२ साल शुक्रबार बेलुका लन्डन विम्ब्ली स्थित आफ्नै समाज घरमा पन्ध्रौं वार्षिकउत्सव भब्य रुपमा मनाए । छैटौं कार्य समितिको…

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

निर्वाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता,…

बजार अनुगमनमा उपमेयर डंगोल, अखाद्य बस्तु बेच्नेलाई हतकडी लगाउने चेतावनी

बजार अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल दशैं लक्षित बजार अनुगमनमा निस्केकी छन् । आज बिहान उपेमयर डंगोलसहितको महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीहरुले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसलहरुको अनुगमन गरेको हो । उममेयर डंगोलको टोली महानगरभित्र रहेको…