KhabarUK

KhabarUK

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्‍न अदालतको अनुमति

सन्दीप लामिछाने

काठमाडौँ — बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न…

मनाङबाट प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

दीपक मनाङे

लमजुङ — मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध हुने भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुने…

यी हुन असन्न निर्वाचनका हेबीवेट प्रतिस्पर्धीहरु, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा

हेबीवेट प्रतिस्पर्धीहरु

लामो समय पार्टीमा सँगै राजनीति गरेका, विगतमा सँगै चुनाव लडेका र स्वतन्त्र उम्मेदवारहरूका कारण डेढ दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बनेका सत्ता र विपक्षी गठबन्धनका कारण परिणामलाई लिएर मतदाताका आ–आफ्ना पूर्वानुमान छन् ।…

नौ दम्पत्ती चुनावी मैदानमा, आफन्तहरुबिच पनि भिडन्त

चुनावी मैदानमा

काठमाण्डौ । असन्न निर्बाचनमा विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि…

पुस्तान्तरणको नाममा घरभित्रै हस्तान्तरण, आफ्नैलाई हस्तनतरण

पुस्तान्तरण

काठमाडौं । राजनीतिमा पुस्तान्तरणको बहस चलिरहँदा आगामी मंसिर ४ गते हुने निर्वाचनमा धेरैजसो नेता सातौं पटक चुनावी मैदानमा उत्रिएका छन् । अझ कतिपय नेताहरु त पञ्चायतकालीन चुनाव २०३८ देखि निरन्तर उम्मेदवार बनिरहेका छन् र त्यो क्रम ४० औं वर्षमा पनि…

कुन कुन उम्मेदवार विरुद्ध पर्‍यो उजुरी ?

निर्वाचन कार्यालय

देउवाको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक रहेको भन्दै उजुरी जेलसजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी रद्द गर्न मागसहित उजुरी सञ्जय गौतमको उम्मेदवारी खारेज गर्न कांग्रेसकै अर्का उम्मेदवारको उजुरी बालुवाटार जग्गा प्रकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा उम्मेदवार बनेको भन्दै गच्छदारविरुद्ध उजुरी…

टिकट बितवरणमा स्वेच्छाचारी भएपछि बागी र स्वतन्त्र उम्मेद्वरहरु बढे

बागी र स्वतन्त्र उम्मेद्वरहरु

प्रतिनिधिसभामा ९ सय २९ र प्रदेशसभामा १ हजार २ सय ५२ स्वतन्त्र उम्मेदवार | सबैभन्दा धेरै बागी मधेसमा काठमाडौँ — टिकट वितरणमा प्रभावशाली नेताका आफन्त र वरिपरिका व्यक्तिहरूलाई प्राथमिकता दिएपछि प्रमुख दलहरूमा सबैभन्दा धेरै ‘बागी’ उम्मेदवारी परेका छन् । निर्वाचन आयोगले…

हिमपातका कारण मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार

हिमपातका

मनाङ — हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना…

प्रतिनिधिसभा र प्रदेशसभाका लागि धमाधम उम्मेदवारी दर्ता हुँदै

उम्मेदवारी दर्ता

आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज आइतबार धमाधम हुँदैछ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ । मनोनयनको पूर्वसन्ध्यामा शनिबार आयोगले पत्रकार सम्मेलन गर्दै मनोनयनको सम्पूर्ण तयारी पूरा…

निर्वाचन आयोगद्वारा समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक [सूचीसहित]

निर्वाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् । त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा…