निर्वाचनपछि सरकार निर्माणका तीन सम्भावना : मिलिजुली सरकार

निर्वाचन परिणाम र गठबन्धनमा रहेका पार्टीका उम्मेदवारबीच कसरी मत आदानप्रदान हुन्छ त्यसबाट मात्रै सत्ता समीकरणको दृश्य प्रस्ट हुन सक्छ । काठमाडौँ — संघ र प्रदेशको आगामी निर्वाचनपछि कस्तो सरकार बन्ला ? यो प्रश्नमा छलफल सुरु भइरहँदा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर…







