KhabarUK

KhabarUK

एमालेको घोषणापत्र जनता छक्याउने होइन, देश विकासको मार्गचित्र हो : ओली [घोषणापत्रसहित]

एमालेको घोषणापत्र

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् । काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा उनले जनतालाई छक्याउनका लागि पार्टीले…

यस्तो छ माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा (पूर्णपाठ)

माओवादी केन्द्रको चुनावी घोषणा पत्र

स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति, चुनावपछिको ६ महिनाभित्र पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्ने नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् ।…

तमु समाज युकेको देउसी भैलो २०२२ कार्यक्रम सम्पन्न

तमु समाज युकेको देउसी भैलो

शिवशरण गुरुङ । तमु समाज युकेले बिगतका बर्षहरुझै यस बर्षपनि नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको पावन अवसरमा शनिबार २९ अक्टोबर २०२२को दिन आफ्नै कम्युनिटि सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्य संग देउसी भैलो कार्यक्रम सम्पन्न गर्‍यो। प्रवासमा नेपाली संस्कृति र…

राप्रपाको घोषणापत्र : ०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने (घोषणापत्रसहित)

राप्रपाको घोषणापत्र

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंको थापागाउँमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी…

घर मर्मत लगायतका आवश्यक सेवा दिन पोखरामा सीधाफोनको मोबाइल एप्स सुरु

सीधाफोनको मोबाइल एप्स

पोखरा । घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको (Sidhafone) एप्स पोखरामा सुरु भएको छ । प्लबिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको छ । घर, व्यवसाय,…

दक्षिण कोरियामा हलोवीन पार्टीको भीडमा किचिएर १५१ जनाको मृत्यु

हलोवीन पार्टी

‘साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो’ सोल — दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । सो स्थानमा रमाइलो…

गोरखाबाट जित्नेमा प्रचण्ड ढुक्क, अबको प्रधानमन्त्री प्रचन्ड

प्रचण्ड

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन् । शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए…

नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

नेपाली काङग्रेसको घोषणा पत्र २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । ‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार,…

आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची (सुचीसहित)

निर्वाचन आयोग

काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् । यसैगरी प्रदेशसभा सदस्य…

आज गस्तास्त खण्डग्रास सूर्यग्रहण : के गर्नु हुन्छ, के हुँदैन ?

सूर्यग्रहण

काठमाडौं : कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज दिउँसो ४ : ५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी…