KhabarUK

KhabarUK

काठमाडौं क्षेत्र नं: ६मा ठूला दललाई स्वतन्त्रको भय

काठमाडौं क्षेत्र नं: ६

सांसदको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका पूर्वरक्षामन्त्री प्रधानका मुख्य प्रतिस्पर्धी पूर्वप्रहरी महानिरीक्षक खनाल मानिए पनि दुवै जना स्वतन्त्रले दिने चुनौतीलाई लिएर सशंकित छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं–६ का उम्मेदवारहरूले घरदैलो र प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।प्रतिनिधिसभा सदस्यका…

जारी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने पाँच खेलाडी

सर्वाधिक विकेट लिने पाँच खेलाडी

एजेन्सी । अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा फेरि एकपटक श्रीलंकन बलर वानिन्दु हसारंगाले लिड गरिरहेका छन् । सन् २०२१ विश्वकपका सर्वाधिक विकेट टेकरले जारी विश्वकपमा पनि त्यो लय कायम राखेका छन् । आइतबारबाट समूह चरणका…

विश्वकप २०२२ उपाधिको प्रमुख दावेदार ब्राजिल, युवा खेलाडीहरुको टीम

विश्वकपमा ब्राजिल

काठमाडौँ- कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपमा आफ्नो यात्रा सुरु गर्दा ब्राजिल एक उपाधि दाबेदारको रूपमा रहनेछ । ब्राजिल कीर्तिमानी ६ पटक विश्वकप जित्ने लक्ष्यसहित कतारको यात्रामा हुनेछ । तर, ब्राजिल युवा खेलाडीको भरमै विश्वकपको उपाधि उचाल्न चाहन्छ…

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा आँगन एउटै तर मतदानस्थल तीनतिर

आँगन एउटै तर मतदानस्थल तीनतिर

हचुवामा गरिएको सीमा विभाजनले एउटै आँगनमा ठडिएका तीन घर फरक–फरक तीन वडामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका– ५ का प्रेम तामाङ, ६ का ठोकबहादुर तामाङ र लिसंखुपाखर गाउँपालिका– ७ का हरिदेव तामाङ दाजुभाइ हुन् । उनीहरूका घरको आँगन पनि एउटै छ तर,…

घनश्यामलाई कांग्रेसको भर, छविलालाई एमालेकै डर

रुपन्देहीमा क्षेत्र नम्बर १

बुटवल – रुपन्देहीमा रहेका पाँच वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ सबैभन्दा बढी चर्चामा छ । दुई पूर्व सहकर्मी चुनावी मैदानमा उत्रिएको क्षेत्रमा एमाले छोडेका घनश्याम भुसाललाई सत्ता गठबन्धनले बोकेको छ । उनै भुसालसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले केन्द्रीय सचिव…

मुद्दाको फैसला नहुँदासम्म सन्दिपलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश

सन्दीप लामिछाने

काठमाण्डौ । अन्य क्रिकेट खेलाडीहरू प्रधानमन्त्री कप प्रतिस्पर्धामा मैदानमा व्यस्त रहँदा राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेको दिनचर्या भने खेलबाट जेलतर्फ मोडिएको छ । बालिका बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । मुद्दाको फैसला नहुँदासम्म अब…

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम बिरुध्द निर्वाचन आयोगद्वारा पुन: सर्बोच्चमा

डा. तोसिमा कार्की

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले भ्याकेट निवेदन दर्ता गरेको छ। उक्त अन्तरिम आदेश बदर गर्न माग गर्दै आयोगले शुक्रबार अपराह्न सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गरेको…

भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन लण्डनमा पहिलो बैठक सम्पन्न

भूतपूर्व गोर्खा सैनिक

लन्डन- भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न बेलायतको लण्डनमा पहिलो बैठक सम्पन्न भएको छ । बिहीबार बसेको बैठकमा नेपालको तर्फबाट बेलायतको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट अवकासप्राप्त मेजर जुद्धबहादुर गुरुङ र बेलायतको तर्फबाट बेलायती रक्षा मन्त्रालयका रक्षा…

बैंकको चर्को ब्याजदरविरुद्ध देशभरका व्यवसायी संघर्षमा

व्यवसायी संघर्षमा

बेस रेटमा ८ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज असुलेको व्यवसायीको गुनासो, अहिले वाणिज्य बैंकहरूको औसत ब्याजदर ९.८० प्रतिशत काठमण्डौ । व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरू संघर्षमा उत्रिएका छन् । कोभिड, रुस–युक्रेन युद्धजस्ता बाह्य कारणले असर परेको समयमा…

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र जारी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र

काठमान्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि वाचा पत्र नाम दिएर घोषणा पत्र ल्याएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमा पार्टी सभापति लामिछानेसहितले घोषणा पत्र सार्वजनिक गरेका छन् । उक्त घोषणा पत्रअन्तर्गत…