मौन अवधिमा प्रसारप्रचार गरे २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आयोगले मौन अवधिमा चुनावसम्बन्धी प्रसारप्रचार गरे २५ हजार जरिवाना गर्ने भएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा…








