गण्डकी प्रदेश कास्की १ प्रदेश सभा सदस्य (ख)मा बेद बहादुर गुरुङ “श्याम” बिजयी

पोखरा । कास्की क्षेत्र नम्बर १ (ख)मा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गरेका हुन् । गुरुङले १२ हजार ६ सय ६१ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गुरुङ…









