KhabarUK

KhabarUK

प्रधानमन्त्री देउवाद्वारा संसदीय दलको नेता बन्न पहल शुरु

प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले दलको नेता बन्न पार्टीभित्र र सरकारको नेतृत्वका लागि सत्तागठबन्धनका नेतासँग छलफल थालेका छन् । उता, एमाले अध्यक्ष ओलीले करिब तीन वर्षयता तिक्ततापूर्ण सम्बन्ध रहेका माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्दै चुनावी समीक्षासहित संवाद र सहकार्यको प्रस्ताव गरेका छन् । प्रधानमन्त्री देउवाले…

शिर्ष नेताहरुद्वारा सरकार बनाउन कसरत सुरु

शिर्ष नेताहरु

प्रधानमन्त्री देउवा गठबन्धन निरन्तरतालाई प्राथमिकता दिँदै साना दलहरुसँग पनि संवाद बढाउँदै ओलीले दाहालसँग लामो अवधिको संवादहीनता तोड्दै सरकार बनाउन राखे सहकार्यको प्रस्ताव काठमाडौँ — आमनिर्वाचनको परिणामले सत्ता गठबन्धन भत्किएला वा निरन्तर रहला भन्ने अड्कल भइरहेका बेला प्रमुख दुई राजनीतिक दल…

समानुपातिकमा एमालेले १० लाख मत कटाए, अरु पार्टीले कति पाए ?

मतगणना

काठमाडौँ- आम चुनावको मतगणना जारी छ । कतिपय स्थानमा मतदान नै स्थगित भएका कारण गणना हुन सकेको छैन । हालसम्म मतगणना भएका क्षेत्रमध्ये नेकपा एमालेले १० लाख १७ हजार ६५६ मत ल्याएको छ । नेपाली कांग्रेसले ९ लाख ७० हजार…

देव गुरुङले पृथ्वीसुबालाई बधाई दिँदै वाम एकताको लागि पहल गर्न आग्रह

देव गुरुङ पृथ्वीसुबा

लमजुङ — नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता प्रजातान्त्रिक शक्तिले देसीविदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत गरे । लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित एमाले…

माधवकुमार नेपाल र रामचन्द्र पौड्याल बिजयी

माधवकुमार नेपाल

रौतहट — रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका माध कुमार नेपाल विजयी भएका छन् । नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत ल्याएका छन्…

बहुमतको टुंगो नहुँदै कांग्रेसमा प्रधानमन्त्रीका ६ आकांक्षी

कांग्रेसमा प्रधानमन्त्री

संसद्को ठूलो दल बन्ने सम्भावना बढेपछि कांग्रेसभित्र संसदीय दलको नेता बन्ने होडबाजी सत्ता गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने–नगर्ने अझै अनिश्चित छ । तर, निर्वाचनमा ठूलो दल बन्ने लगभग निश्चित भएको कांग्रेसभित्र प्रधानमन्त्री बन्न दाबेदारी सुरु भएको छ । निर्वाचन परिणाम आउने क्रमसँगै…

यस्तो रहेको छ कोइराला परिवारको चुनावी परिणाम

कोइराला परिवार

शशांक कोइरालाको चौथो जित, दाजु मतान्तर शेखर बढाउँदै, बहिनी सुजता संघर्ष गर्दै पूर्वी नवलपरासी — पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटकका लागि उम्मेदवार बनेका कांग्रेस नेता डा. शशांक कोइराला विजयी भएका छन् । उनले एमालेका कृष्ण पौडललाई…

चितवन-२मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी

रवि लामिछाने

चितवन — नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय…

आयोगले निर्णय नगर्दा स्याङ्जा २को मतगणना अझै पनि सुरु भएन

निर्वाचन कार्यालय

पोखरा — निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति…

प्रतिनिधि सभामा पराजित चर्चित नेताहरु

पराजित चर्चित नेताहरु

काठमाडौं: पछिल्लो मतपरिणाम अनुसार शीर्षस्त नेता पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, केन्द्र, जनता समाजवादी पार्टीका शीर्ष नेता नै पराजित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग…