KhabarUK

KhabarUK

कांग्रेस नेतृत्वमै गठबन्धनको सरकार बन्छ : काङग्रेस नेता शेखर कोइराला

शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा बिहीबार बिहान पत्रकार सम्मेलन आयोजना गरी नेता कोइरालाले गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा…

आहा रारा गोल्डकपलाई हिमश्री फुड्स प्रालिले १० वर्षका लागि निरन्तर प्रायोजन गर्ने

आहा रारा गोल्डकप

पोखरामा सञ्चालन हुँदै आएको मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको नाम परिवर्तन भएको छ । नाम परिवर्तन गरी यस वर्षदेखि ‘आहा ! रारा पोखरा गोल्डकप’ को नामबाट प्रतियोगिता सञ्चालन गरिने भएको छ।…

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको बधाइ साटासाट : गगनलाई प्रधानमन्त्री बनाउन अभियान गर्ने

गगन र विश्वप्रकाश

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बधाइ साटासाट गर्नुभएको छ । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको निवासमा पुगेर अर्का महामन्त्री शर्माले बधाइ दिनुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा…

ओलीलाई बालेनको जवाफ : सुकुम्वासीहरू तपाईंलाई भोट बैंक मात्र भए

बालेनको जवाफ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् । मंगलबार ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए…

सुकुमबासीको विरोध प्रदर्शन जारी, घेरे काठमाडौं महानगरको कार्यालय

सुकुमबासीको विरोध प्रदर्शन

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीले काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । ठूलाे संख्यामा जम्मा भएका सुकुमबासीले आफूहरूलाई बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् ।महानगरपालिकाले सोमबार सुकुमबासी बस्ती हटाउन डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त…

प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, माधव नेपालसँग सहयोगको लागि अनुरोध

रामचन्द्र पौडेल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरुबीच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो । पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा…

बन्ला एकीकृत समाजवादी राष्ट्रिय दल? कति पुर्‍यायो समानुपातिक मत ?

एकीकृत समाजवादी

प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्मको परिणामअनुसार ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगका अनुसार कूल मतदाता…

यिनै हुन पराजित बहालवाला मन्त्रीहरु

पराजित बहालवाला मन्त्रीहरु

काठमाडौं : प्रधानमन्त्रीपछि शक्तिशाली मानिन्छ– गृह मन्त्रालय । जसकारण गृहमन्त्री बन्न नेताहरूबीच तँछाडमछाड नै चल्छ । सबै खाले सूचना प्राप्त गरेर मुलुककै गृह प्रशासन हाक्ने भएकाले चुनावमा गृहमन्त्रीको ‘भूमिका’ महत्वपूर्ण मानिन्छ । तर, यस्तो शक्तिशाली मन्त्रालयको नेतृत्वमै रहेका बेला कांग्रेस…

बिध्दुत उत्पादन बढ्दै, थप ८११ मेगावाट

बिध्दुत उत्पादन

चालू आर्थिक वर्ष नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा ४७ नयाँ विद्युत् आयोजना थपिने भएका छन् । बिध्दुत विकास विभागमा पेस गरिएको व्यावसायिक उत्पादनको तालिकाअनुसार चालू आर्थिक वर्षको अहिलेसम्म १० वटा आयोजनाले विद्युत् उत्पादन थालिसकेका छन् । कात्तिक मसान्तभित्र थपिएको यी १०…

कास्कीमा कांग्रेस जिल्ला सभापतिलाई पराजित गर्दै एमाले जिल्ला अध्यक्ष गुरुङ विजयी

मनबहादुर गुरुङ

पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् । शुक्रबार बिहान सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८…