KhabarUK

KhabarUK

यी हुन् प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ सांसद

प्रत्यक्ष निर्वाचित १६५ सांसद

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । यही मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगको विवरणअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फको…

चीन जानु अघि बर्षमानले प्रधानमन्त्रीसँग भेट

बर्षमान र प्रधानमन्त्री

काठमाडौं: चीन भ्रमणमा जानु अघि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका पुनले आफ्नो चीन भ्रमण र सम्भावित सत्ता समीकरण बारे छलफल गरेका थिए । पुनले गठबन्धनकै सरकार बन्ने…

चुनाव सक्के लगत्तै कामको खोजीमा भारत जानेको लर्को

भारत जानेको लर्को

वेदकोट, मङ्सिर १७ गते । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीका लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी…

हालसम्म सात दलले पाए राष्ट्रिय पार्टीको मान्यता, संसद्‍मा १२ दल

सात दल

काठमाडौं । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,…

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु

रवि लामिछाने

काठमाडौँ — प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन-२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता प्रमाणपत्रमाथि अनुसन्धान अघि बढाएको छ । लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको…

यीनै हुन् प्रतिनिधि सभामा ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

प्रतिनिधि सभा सदस्य

काठमाडौं, मङ्सिर १६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखर रूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित…

बाम गठबन्धनको सरकार बनाऔँ : एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अनुरोध

पृथ्वीसुब्बा गुरुङ

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर संघ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन एमालेले नेतृत्व लिनुपर्ने बताएका छन् । निर्वाचनको परिणामबाट देशमा अस्थिरताको कालो बादल मडारिएकाले वामपन्थी, प्रगतिशील र राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर…

स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा, जर्मनी समूह चरणबाटै बाहिरियो

जापान

दोहा: समूह ‘ई’को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ । पहिलो खेलमा कोस्टारिकालाई ७-० ले पराजित…

बिध्दुत प्राधिकरणको नाफा तीन महिनामै साढे आठ अर्ब

बिध्दुत प्राधिकरण

काठमाडौं – नेपाल बिध्दुत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य…

सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की जम्मा ११२ मतान्तरले निर्वाचित

ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की एक सय १२ मतान्तरले निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीशप्रसाद कुसियतलाई पराजित गर्दै सञ्चारमन्त्रीसमेत रहेका कार्की निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। उनका अनुसार कार्कीले ३०…