KhabarUK

KhabarUK

चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश, १५ दिनभित्र देश फर्काउनू

चार्ल्स शोभराज

काठमाडौँ — सर्वोच्च अदालतले केन्द्रीय कारागारको गोलघरमा बन्दी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न आदेश दिएको छ । शोभराजका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५…

प्रचण्डलाई भेटेर नेम्वाङको प्रस्ताव – तपाईं प्रधानमन्त्री बन्‍नुहोस्, एमालेलाई राष्ट्रपति

प्रचन्ड र नेम्बाङ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ। मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गरेका हुन्। भेटमा नयाँ…

ज्येष्ठ सदस्यको भोलि र अरुको पर्सि शपथ ग्रहण हुने, पशुपति शमशेरले शपथ खुवाउने

पशुपति शमशेर जबरा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपतिशमशेर जबराले भोलि बुधबार १ बजे शपथ लिँदै हुनुहुन्छ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्ममितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा…

कांग्रेस संसदीय दलको नेतामा गगन उम्मेदवार बन्ने, शेखर प्रस्तावक

कांग्रेस संसदीय दलको नेता

काठमाडौँ — नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता कोइराला थापाको प्रस्तावक बस्ने…

दुबै सत्ता समिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिएकी छन्। सो अवधिभित्र आआफ्नो नेतृत्वमा सरकार बनाउन दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले प्रयास गरिरहेका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुईभन्दा बढी दल…

तमु समाज यूकेको ल्होछार कार्यक्रम अगामी जनवरी ७ तारिख

तमु समाज यूके

लण्डन । तमु समाज यूकेले यहि १३ नोभेम्बर २०२२ आईतबारको दिन लण्डनको विम्बलीस्थित बार्नहाम पार्कमा रहेको समाजको आफ्नै सामुदायिक भवनमा बैठक बसी आउँदो जनवरी ७ तारिखमा बिरालो वर्ग अर्थात् हि ल्होछार कार्यक्रम धुमधामले मनाउने निर्णय गरेको छ । सो ल्होछार/ल्होसार…

विश्वकपको उपाधि अर्जिनटिनालाई, मेस्सी बने सर्वोत्कृष्ट खेलाडी

विश्वकपको उपाधि

एजेन्सी । नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो…

निर्बाचन आयोगले राष्ट्रपतिसमक्ष परिणामसहित निर्वाचनको प्रतिवेदन पेश

निर्बाचन आयोग

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को परिणाम बुझाएको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीसमक्ष मंसिर ४ गते सम्पन्न सो निर्वाचनको…

रबी लामिछानेविरुद्ध नागरिकता र राहदानीमा किर्ते गरेको दाबी गर्दै सर्बोच्चमा रिट

रवि लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ । चितवन–२ बाट…

विश्वकप फुटबल प्रतियोगिताः उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

अर्जेन्टिना र फ्रान्स

एजेन्सी । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई…