प्रधानमन्त्री प्रचन्डको बालुवाटारदेखि बालकोटसम्मको यात्रा

काठमाडौँ — शेरबहादुर देउवालाई प्रधानमन्त्री र राष्ट्रपति पद कुनै हालतमा नछोड्न परेको चौतर्फी दबाब कायमै रहेको अवस्थामा ‘सत्तारुढ गठबन्धन’ फुटको डिलमा शनिबार नै पुगेको थियो । शनिबारको बैठकमा कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै नै चाहिने भन्ने देउवाको अडान र जसरी…








