KhabarUK

KhabarUK

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० भन्दा धेरै कर्मचारी गृहमा फिर्ता

गृह मन्त्रालय

चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियानअन्तर्गत प्रहरी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । गृहमा राखिएकामध्ये धेरैजसो चालक थिए । निजामतीका चालकभन्दा प्रहरीका चालक…

कांग्रेसमा संस्थापन इतर समुहले सभापतिको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब बढाउने

कांग्रेसमा संस्थापन इतर समुह

नेता शेखर कोइराला र महामन्त्री गगन थापाले नेतृत्व गरिरहेको कांग्रेसको इतर समूहले पछिल्लो सत्ता राजनीतिमा आएको नाटकीय परिवर्तनमा नेतृत्व जिम्मेवार रहेको निष्कर्षसहित सभापति शेरबहादुर देउवाको राजीनामा वा विशेष महाधिवेशनका लागि दबाब दिने रणनीति लिएको छ । नयाँ सरकार गठनपछि पहिलोपटक बसेको…

तमु धि यूकेमा नयाँ कार्य समिति गठन, अध्यक्षमा हरि गुरुङ

तमु धि यूकेमा नयाँ कार्य समिति

बेलायतमा गुरुङहरुको (तमुहरुको) सबैभन्दा ठुलो संस्था तमु धि यूकेको नयाँ कार्यसमिति- १२औ कार्यसमिति गठन भएको छ । मिचेट स्थित आफ्नै भवनमा आज सम्पन्न वार्षिक साधरण सभा तथा महाधिबेशनले नयाँ कार्य समिति गठन गरेको हो । अध्यक्षमा निबर्तमान बरिष्ठ उपाध्यक्ष हरि…

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरु (पूर्णपाठसहित)

पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ बसेको बैठकबाट मन्त्रीहरुले बढेको तलब नलिने निर्णय भएको छ । प्रतिकात्मक रुपमा यसै…

प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण, यस्तो छ पहिलो मन्त्रीपरिषद

प्रधानमन्त्री दाहाल

काठमाडौँ — नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । यसअघि दाहाललाई शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको…

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री, रबिको पर्टी तथा सिके राउतले पनि मन्त्रालयको माग

rabi narayankaji ck

काठमाडौँ — नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओ‌वादीका सचिव गणेश साहले बताए । उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एमालेसँग…

मन्त्रालय बाँडफाँडको लागि सत्ता साझेदार दलको बैठक सुरु

सत्ता साझेदार दल

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्ता साझेदार दलको बैठक सुरु भएको नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई…

प्रधानमन्त्रीको शपथ ग्रहणको लागि राष्ट्रपति भवनमा भव्य तयारी

राष्ट्रपति भवन

काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । शपथ ग्रहणका लागि आज अपरान्ह ४ बजेको समय तय भएको छ । राष्ट्रपति भवनमा हुने विशेष…

सातै प्रदेशमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने प्रबल सम्भावना

प्रदेशमा एमाले गठबन्धन सरकार

काठमाडौँ — एमाले नेतृत्वको नयाँ गठबन्धनले केन्द्रसहित सातवटै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा प्रदेशमा पनि एमाले गठबन्धनमै सामेल भएका सरकार बन्ने निश्चित देखिएको छ ।प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल…

राष्ट्रपतिसहित मित्रराष्ट्रहरुले प्रचण्डलाई बधाई

प्रचण्डलाई बधाई

काठमाडौँ — नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । दाहाललाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो । दाहाललाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिन तथा नेपालका लागि भारतीय राजदूत…