जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ नबनाइने बताएकी छिन् । सोमबार अकुपाई टुँडिखेल अभियानले टुँडिखेलमा अन्डरग्राउन्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएकी हुन् । उनले अन्डरग्राउन्ड पार्किङ टुँडिखेलमा आवश्यक हो वा होइन भन्नेबारेमा…








