भारतमा किसानहरुको आन्दोलन जारी अधिकान्श राज्यहरु अझै बन्द
२३ मंसिर, काठमाडौं । मंगलबार भारतका धेरै राज्यहरु किसानहरुले गरेको ‘भारत बन्द’ आह्वानका कारण बन्द भएका छन् । धेरै विपक्षी पार्टीहरुले यो आन्दोलनमा समर्थन जनाएका छन् । किसानहरुले सबै पार्टीहरुलाई झण्डा घरमा नै राखेर आफूहरुको आन्दोलनमा सामेल हुन आग्रह गरेका…



