ब्यक्ती र पैसा हेरेरा काम गर्नुपर्ने बाध्यता: प्रकाश सपुत
गायक प्रकाश सपुतले गायिका अनिता चलाउनेसँग सहकार्य गरेर ‘फुटेको चुरा’ बोलको गीत सार्वजनिक गरे । यो गीतले दर्शकको राम्रो साथ पाइरहेको छ । तर, यो गीतमा प्रकाश र अनिताको सहकार्य हुन भने लामो समय लाग्यो । प्रकाशले अनिताको स्वरमा गीत…
