KhabarUK

KhabarUK

इङ्लिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई जित्दै साउथह्यम्पटन पाँचौ स्थानमा

२३ मंसिर, काठमाडौं । साउथह्याम्पटनले प्रिमियर लिगमा ब्राइटनमाथि पुनरागमन जित हात पारेको छ । गएराती भएको लिगको एक मात्र खेलमा साउथह्याम्पटनले एक गोलले पछि परेको अवस्था उल्टाउ २-१ को जित हात पारेको हो । घरेलु मैदानमा पास्कल ग्रोसले २६औं मिनेटमा पेनाल्टीमा…

फुटबल एकेडेमी स्थापना गर्ना ANFA र AFP बिच सम्झौता

२३ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ र नेपाल एपीएफ स्कुल बीच फुटबल एकेडेमी निर्माण गर्न सम्झौता भएको छ । नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ६ वर्षको सम्झौता भएको हो । एन्फाले यसलाई ऐतिहासिक…

भारतमा किसानहरुको आन्दोलन जारी अधिकान्श राज्यहरु अझै बन्द

२३ मंसिर, काठमाडौं ।  मंगलबार भारतका धेरै राज्यहरु किसानहरुले गरेको ‘भारत बन्द’ आह्वानका कारण बन्द भएका छन् । धेरै विपक्षी पार्टीहरुले यो आन्दोलनमा समर्थन जनाएका छन् । किसानहरुले सबै पार्टीहरुलाई झण्डा घरमा नै राखेर आफूहरुको आन्दोलनमा सामेल हुन आग्रह गरेका…

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु

२३ मंसिर, काठमाडौं । सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए । उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका…

भारतको सेरम इन्स्टिट्युटले अक्सफोर्डद्वारा निर्मित खोपको परिक्षण गर्न आबेदन

नेपालमा आजदेखी पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप लगाइदै

२३ मंसिर, काठमाडौं । भारतको सेरम इन्स्टिच्युट अफ इन्डयाले अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना भाइरस (कोभिड–१९) खोप आपतकालीन प्रयोगका लागि स्वीकृति दिन आवेदन दिएको छ । सेरम विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने कम्पनी हो । कम्पनीका सीईओ अदर…

युकेमा कोरोना प्रतिरोधात्मक खोप लगाउन शुरु

नेपालमा आजदेखी पत्रकारलाई पनि कोरोनाविरुद्धको खोप लगाइदै

२३ मंसिर, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९)श विरुद्धको सार्वजनिक खोप कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमको सुरुवातमा मंगलबार उत्तर आयरल्याण्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिइएको हो । एन्निसकिलेनकी मार्गरेट कीनानले उक्त खोप पाएकी हुन् । उनले…

जग्गाको कित्ताकाटमा सर्बोच्चाले रोक

प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर आउन सर्वोच्चको आदेश

२३ मंसिर, काठमाडौं । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाइदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयलाई…

राजनिती र नागरिक

राजनिती र नागरिक

सामन्यत राजनितीको कुरा गर्दा प्राय मानिसहरु (नागरिकहरु) राजनितीको पनि के कुरा गर्ने, राजनिती भनेको फोहोरी खेल हो, राजनिती पनि के गर्ने यस्तै यस्तै नकरात्मक प्रतिक्रिया दिन्छन् । राजनितीप्रति अधिकांश नागरिकहरुको बितृष्णा छ, यो बितृष्णा किन र कसरि आयो वा बढ्यो…

नेपालले हावाइ उडान खुला गर्‍यो

काठमाडौँ — कोरोना माहामारीका कारण गत ०७६ चैत ९ गतेदेखि रोकेका नेपालको हावाइ उडान मन्त्री परिषदको आजको बैठकले निर्णय गरे सँगै अब भारत लगयात सबै मुलुकका लागि व्यवसायिक उडान खुला गरिने भएकोछ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जो…