नाइजेरियाको एक बिद्यालयमा हतियारधारीहरुले आक्रमण गरेपछि तीन सयभन्दा धेरै विद्यार्थी बेपत्ता
२९ मंसिर, काठमाडौं । नाइजेरियाको उत्तरपश्चिमी राज्य काट्सिना राज्यको एक माध्यमिक विद्यालयमा हतियारधारीले गरेको आक्रमणपछि विद्यालयका तीन सयभन्दा धेरै विद्यार्थी बेपत्ता भएका छन् । गत शुक्रबार मोटरसाइकलमा आएका हतियारधारीले छात्रहरु मात्र पढ्ने उक्त सरकारी विद्यालयमा आक्रमण गरेका थिए । त्यसपछि उनीहरुको…
